RajdhaniDaily.com | काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा अदालतमा मुद्दा दर्ता भएको छ । पर्सा प्रहरीका अनुसार प्रसाईँविरुद्ध साइबर अपराधको कसुर र -
काठमाडौं– बिभिन्न दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार स्थापित गर्न प्रतिबद्ध रहेको बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीहरूले मुलुकको परिवर्तनमा आदिवासी जनजाति महत्त्वपूर्ण रहेको भन्दै हक, अधिकार स्थापित गर्न प्रतिबद्ध रहेको बताएका हुन् । आदिवासी जनजातिहरूको हक, अधिकार, पहिचान, सम्मान तथा समान सहभागिताको सुनिश्चितता अपरिहार्य रहेको उनीहरूको […]
एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–१, धारापानीस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी र मोटर जडान गरी हस्तान्तरण गरेको छ । विद्यालयमा अध्ययनरत १६७ भन्दा बढी विद्यार्थीका लागि स्वच्छ खानेपानीको पहुँच सहज बनाउन तथा शैक्षिक एवं स्वास्थ्यअनुकूल वातावरण सुधार गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ । मिति […]
११ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौंका विभिन्न जार तथा बोतलका पानी उद्योगमा अनुगमन गरी कारबाही अघि बढाएको छ ।
विभागले कागेश्वरी मनोहरा र गोठाटार क्षेत्रमा गरेको अनुगमन क्रममा मापदण्ड विपरीत सञ्चालनमा …
११ जेठ, काठमाडौं । नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग खेल्ने भएको छ ।
समूह चरणको अन्तिम काजखस्तानलाई हराउँदै इरान समूह बी को विजेता बनेपछि समूह ए को उपविजेता नेपालले इरानको सामना गर्ने भएको हो …