हरियो रेलको ६० घण्टा लामो ‘इपिक जर्नी’ : किन रेल नै प्रयोग गर्छन उत्तर कोरियाली नेता? :: Pahilopost.com

काठमाडौं : उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर वार्ताका लागि रेल यात्रामा छन्।  शनिवार उत्तर कोरियाको राजधानी प्योङयाङबाट रेल यात्रा सुरु गरेका किम सोमवार मात्र भियतनाम पुग्ने बताइएको छ। यसबीच आइतबार किम चिनियाँ भूमिमा आफ्नो सुविधासम्पन्न रेलमा यात्रा गरिरहेका हुने छन्।  उनी

सम्बन्धित सामग्री

उत्तर कोरियाली नेता रुसमा

उत्तर कोरियाली नेता किम जोङ उन सवार रेल रुसी भूमिमा प्रवेश गरेको रुसी राज्य समाचार समिति रिया नोवोस्तीले जनाएको छ ।

उत्तर कोरियाली नेता किम ‘रुस प्रस्थान’

एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ । कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार सम्झौताबारे छलफल गर्ने […]

उत्तर कोरियाली नेता किम ‘रूस प्रस्थान’ : योनहाप

सियोल, २५ भदौ । उत्तर कोरियाली नेता किम जोङ उनको रेल रूसका लागि प्रस्थान गरेको दक्षिण कोरियाली समाचार संस्था योनहापले सोमबार एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेको छ । योनहापका अनुसार किमको रेल ‘छुटेको जस्तो’ देखिन्छ । कोरोना भाइरसको महामारी सुरु भएयता विरलै आफ्नो देश छोड्ने र यात्रा नगरेका किमले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार […]

किम–पुटिन वार्ता, रेल चढेर रुसी राष्ट्रपति चीन जाँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–अनबीच रुसको सुदूरपूर्वी तटीय शहर भ्लादिभोस्तकमा भेटवार्ता भएको छ। रुसी राष्ट्रपति पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम बुधबार निजी रेलमा चढेर रुसको भ्लादिभोस्तक पुगेका थिए। उनलाई भ्लादिभोस्तकमा स्थानीय जनताले परम्परागत सांस्कृतिक वेश...

किमले लगाए माओ शैलीको कालो सुट, चार हजार किलोमिटर रेल यात्रापछि भियतनाममा

हनोई, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी...

ट्रम्पसँग वार्ता गर्न हरियो रेल चढेर भियतनाम हिँडे किम :: Pahilopost.com

बेइजिङ: उत्तर कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने दोस्रो शिखर बैठकका लागि किम शनिबार राती चिनियाँ सीमा सहर दानडोङ्गबाट हरियो रेल चढेर भियतनामको राजधानी हनोईतर्फ प्रस्थान गरेका हुन्। उत्तरी कोरियाली नेताको भ्रमण दलमा उनकी बहिनी किम यो जोंग र पूर्व जनरल

रेल चढेर श्रीमतीसँगै फेरि बेइजिङ पुगे उत्तर कोरियाली शासक किम

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी सम्मेलनबारे छलफल गर्न उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । चीनका राष्ट्रपति  सि जिन पिङको निमन्त्रणामा उन चीन पुगेका हुन् ।    श्रीमती ...

चीन जाँदा किमको आफ्नै बुलेटप्रुफ रेल प्रयोग गरेको खुलासा - Naya Patrika

उत्तर कोरियाली नेता उनले चीन भ्रमण गर्दा आफ्नै विशेष बुलेटप्रुफ रेल प्रयोग गरेको खुलासा उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमणको चर्चा सेलाएको छैन । उनले चीन भ्रमण गर्दा...पूरा पढ्नुहोस् »