पुटिन भेट्न चीन हुँदै आफ्नै हरियो रेलमा रुस जाँदै उत्तर कोरियाली नेता किम :: Pahilopost.com

काठमाडौं: उत्तर कोरियाली नेता किम जोङ उनले यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुस जाने तयारी गरेका छन्। रुसी राष्ट्रपति पुटिनसँगको पहिलो शिखर सम्मेलनका लागि किम रेल यात्रा गरी रुसको सुदुरपूर्वी क्षेत्र भ्लाडीभोस्तोक पुग्न सक्ने दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ। उत्तर कोरियाले आफ्नो पक्षमा

सम्बन्धित सामग्री

उत्तर कोरिया र रुसबीच सैन्य सहयोगका बारेमा छलफल

प्योङयाङ– उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ । उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका थिए ।  किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमा […]

अमेरिकासँग दक्षिण कोरिया नजिकिएको भन्दै उत्तर कोरिया सशंकित

एजेन्सी । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले हालै गरेको डिटेरेन्स सम्झौताले गम्भीर खतरा निम्त्याएको चेतावनी दिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिका र दक्षिण कोरियाबीचको सम्झौताले थप खतरा निम्त्याएको चेतावनी दिएकी हुन् । यो जोङले उत्तर कोरियाको आणविक प्रतिबन्धलाई अझै प्रभावकारी बनाउने बताएको त्यहाँको सरकारी सञ्चारमध्यमले […]

दक्षिण कोरियाको प्रतिक्रियाप्रति उत्तर कोरिया आक्रोशित

उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनी किम यो जोङले आणविक हतियार छाडे अर्थतन्त्र सघाउने दक्षिणको प्रस्तावलाई ठाडै अस्वीकार गरेकी छन् । यसअघि दक्षिण कोरियाली राष्ट्रपति यून सुक–यियोलले उत्तर कोरियाले आणविक निशस्त्रीकरण सुरु गरे बदलामा चरणबद्ध आर्थिक सहायता दिने प्रस्ताव गरेका थिए । बुधबार सत्तामा आएको १०० दिन पुरा भएको अवसरमा एक पत्रकार सम्मेलन आयोजना गरेर यूनले उनको प्रस्ताव दोहोर्याएका थिए । त्यसैको जवाफमा किम यो जोङले एक विज्ञप्ति जारी गर्दै ‘मुख नखोलेकै भए यूनको इमे

उत्तर कोरिया र दक्षिण कोरियाका नेताबीच मैत्रीपूर्ण पत्र आदानप्रदान

उत्तर कोरियाली नेता किम जोङ उन र बाहिरिँदै गरेका दक्षिण कोरियाली नेता मून जाय–इन्बीच मैत्रीपूर्ण पत्र आदानप्रदान भएको समाचार बाहिरिएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी ‘द कोरियन सेन्ट्रल न्युज एजेन्सी’का अनुसार यही हप्ता मूनले किमलाई पत्र पठाउँदै आफ्नो सत्ता बहिगर्मनपछि कोरिया एकीकरणको लक्षमा लागिरहने बताएका थिए ।मूनको पत्रको जवाफ दिँदै किमले मूनलाई ‘राष्ट्रको महान उदेश्य’ का लागि उनले गरेको कामको लागि धन्यवाद दिएको समाचारमा उल्लेख छ ।  किमले पत्रमा आफू

किमद्वारा  "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा

उत्तर कोरियाली नेता किम जोङ  उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।  उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित छैन । उनले स्पष्ट भनेका छन् अब को

अमेरिका–उत्तर कोरिया वार्ता प्रयास : सकारात्मक जवाफ प्राप्त हुने अपेक्षा

उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुबै गर्नेगरी आफ्ना अधिकारीहरुलाई आदेश दिएलगत्तै अमेरिकी विशेषदूत किमले सोमबार यस्तो धारणा सार्वजनिक गरेका हुन् ।उत्तर कोरिया मामिलामा रोकिएको कुटनीतिक प्रयासका बारेमा दक्षिण कोरियाली र जापानी अधिकारीहरुसँग वार्ता गर्न अमेरिकी विशेषदूत सुङ

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

गम्भीर परिणाम भोग्नुपर्ला अमेरिका : उत्तर कोरिया

बीबीसी। उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिँदै ‘गम्भीर परिणाम’को सामना गर्नुपर्ने बताएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ठूलो गल्ती गरेको उत्तर कोरियाली नेता किम जोङ उनले आरोप लगाएका हुन्। उत्तर कोरियाले परमाणु कार्यक्रमबारे रणनीति घोषणा गर्नै लाग्दा अमेरिकामाथि औंला उठाएको हो। बाइेडनले हालैको एक भाषणमा उत्तर कोरिया ठूलो खतराका रुपमा रहेकाले त्यो देशसँग ‘शत्रुतापूर्ण नीति’ नै लिइने बताएका थिए।

उत्तर कोरियाली नेता किम जोङ उन किन रेलबाट मात्रै यात्रा गर्दछन् ?

चैत १४ – थुप्रै आशंका र अनुमानपछि अन्ततः उत्तर कोरियाली नेता किम जोङ उन चीन आएको आधिकारिक पुष्टि भयो ।  चीन र उत्तर कोरिया दुवैले यसको आधि...