चीन जाँदा किमको आफ्नै बुलेटप्रुफ रेल प्रयोग गरेको खुलासा - Naya Patrika

उत्तर कोरियाली नेता उनले चीन भ्रमण गर्दा आफ्नै विशेष बुलेटप्रुफ रेल प्रयोग गरेको खुलासा उत्तर कोरियाली नेता किम जोङ उनको चीन भ्रमणको चर्चा सेलाएको छैन । उनले चीन भ्रमण गर्दा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

सम्झौता विपरित नेपालीलाई इजरायल पठाउने गरेको खुलासा

श्रम सम्झौता विपरित केही समूहले नेपाली नागरिकलाई इजरायलस्थित स्याहार केन्द्रमा पठाउने गरेको खुलासा भएको छ।...

भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा

गौर भन्सार कार्यालयका कर्मचारीले मिलेमतोमै मलखाद बेचेको खुलासा भएको छ।

भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा

गौर भन्सार कार्यालयका कर्मचारीले मिलेमतोमै मलखाद बेचेको खुलासा भएको छ।

चीनमा मानव अङ्गको डरलाग्दो कारोबारबारे नयाँ खुलासा

काठमाडौँ– चीनमा मानव अङ्गको कारोबारबारे नयाँ खुलासा भएको छ । चीनले लामो समयदेखि जबरजस्ती मानव अङ्ग सञ्चिती गर्दै आएको अरोप लाग्दै आएका बेला एकजना प्रत्यक्षदर्शीले नयाँ खुलासा गरेका हुन् । जापानी आपराधिक गिरोहका पूर्व सदस्यले शल्यक्रिया गर्ने चिनियाँ चिकित्सकहरुले एकजना युवाको कलेजो निकालेको खुलासा गरेका हुन् । भिजन टाइम्सका अनुसार उनको शरिरबाट अङ्ग निकाल्नुअघि उनलाई […]

ओलीलाई प्रधानमन्त्रीमा अफर गरेको प्रचण्डको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको खुलासा भएको छ । एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रुपमा प्रस्ताव गर्दा उनले नमानेको प्रचण्डले खुलासा गरेका हुन् ।बुधबार पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले एमसीसीको विपक्षमा आफूहरु भएको र पारित नगर्नका लागि लबिङ गर्दा ओलीलाई प्रधानमन्त्री मानेर भएपनि आफूहरु अघि बढ्न तयार भएपनि ओलीले नमानेको प्रचण्डको जिकिर छ । प्रधानमन्त्री शेरबहादुर देउवाले

प्रचण्डले गरे सभामुख सापकोटाको पद जोगाएको खुलासा

काठमाडौं, ११ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटाको पद धरापमा परिसक्दा जोगाएको खुलासा गरेका छन् । उनले माओवादी केन्द्रको बागमती प्रदेश कमिटीलाई सम्बोधन गर्दै सभामुखको पद जोगाउनका लागि एमसीसी टेबल गर्न दिइएको खुलासा गरे । एमसीसी टेबल गर्न दिइएपनि काँग्रेसले अनुमोदनको लागि दबाब दिइरहँदा प्रचण्डको महत्वपूर्ण खुलासा समेत भएको छ […]

भारतले नेपाललाई किन धम्क्याएको थियो, ओलीले गरे यस्तो खुलासा

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले धम्क्याएको खुलासा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना दूत एस जयशंकरमार्फत् संविधान पारित नगर्न धम्की दिएको ओलीले खुलासा गरेका हुन्।

चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै 'यौन सम्बन्ध' बनाएको खुलासा

एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे खुलासा गरेकी छन्। बेलायतका एक चर्चित फुटबलर प्लेनभित्रै सेक्स गर्दैगरेको खुलासा लोरा नामकी एयर होस्टेजले गरेकी हुन्।

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

काठमाडौं, असार १३। नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताउनु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो । उहाँले आफूलाई शेरबहादुर देउवालाई हेरेको हे(यै बनाइ दिऊँ भनेर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको टिप्पणी […]