नेपालले अस्ट्रेलियामा अभ्यास क्रिकेट खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी सेप्टेम्बरमा अस्ट्रेलियाको घरेलु टोलीसँग अभ्यास क्रिकेट खेल्ने भएको छ।...

सम्बन्धित सामग्री

नेपाली महिला टीमले थाइल्याण्डसँग अभ्यास खेल खेल्ने

काठमाडौं । महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अघि नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ । मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुनेछ । एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल […]

ओमानले प्रिमियर कप अघि नेपालसँग अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – ओमानले एसिसी प्रिमियर कप अघि घरेलु टोली नेपालसँग अभ्यास खेल खेल्ने भएको छ । क्रिकेट ओमानले एसिसी प्रिमियर कप अघि नेपाल र बहराइनसँग अभ्यास खेल खेल्ने जनाएको छ । ओमानले नेपालसँग वैशाख २ (अप्रिल) १५ मा अभ्यास खेल खेल्नेछ । त्यसअघि चैत्र ३० (अप्रिल १३ मा) मा बहराइनसँग अभ्यास खेल खेल्नेछ […]

नेपालले भारतमा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि भारतमा दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाली क्रिकेट टोली आज साँझनै ५ बजे भारत प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले दिल्ली जाने नेपाली टोलीलाई मंगलबार बिदाई गरेको छ । नेपालले भारतको दिल्ली क्रिक्रेट टोलीसँग […]

विश्व लिग टु शृङ्खला अघि नेपालले अमेरिकामा २ अभ्यास खेल खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकामा दुई अभ्यास खेल खेल्ने भएको छ । आइसिसी क्रिकेट विश्व लिग टु अन्तर्गत नेपाल, ओमान र अमेरिकाबिच हुने शृङ्खला अघि नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । क्यानको अनुसार नेपाल लिग टु को तयारी स्वरूप नेपाली अल स्टार्स र हाउस्टन हुरिकेनसँग ५० […]

नेपालले अमेरिकामा दुई अभ्यास खेल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई अभ्यास खेल खेल्ने भएको छ । नेपालले अमेरिका दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । पूर्व नेपाली खेलाडीको व्यवस्थापनमा नेपालले दुई अभ्यास खेल खेल्न लागेको हो । नेपालले जेठ १९ ( जुन […]

त्रिकोणात्मक ओडिआई सिरिज अघि नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीले आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएई, पपुवा न्युगिनी र नेपालबीचको त्रिकोणात्मक ओडिआई सिरिज अघि श्रीलंकामा चार अभ्यास खेल खेल्ने भएको छ । नेपालले युएई जानुअघि श्रीलंकाका स्थानीय टोलीसँग चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ती टोलीबाट श्रीलंका राष्ट्रिय टोलीका खेलाडी पनि खेल्न सक्ने बताइएको छ […]

युएई जानु अगाडि राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा अभ्यास खेल खेल्ने

काठमाडौँ । आइसिसी विश्व कप क्रिकेट लिग २ अन्तर्गत युएईमा हुने एक दिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा प्रशिक्षण गर्ने भएको छ। नेपाली टोलीले श्रीलङ्कामा कम्तीमा पाँच वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाली टोली मार्च तीन अर्थात् पर्सि (बिहीबार) श्रीलङ्का जानेछ । नेपाली टोली श्रीलङ्काबाटै मार्च १३ तारिखमा युएई प्रस्थान गर्नेछ […]

नेपाली महिला क्रिकेट टोलीको बंगलादेशमा अभ्यास सुरु

एजेन्सी । आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले बंगला देशमा अभ्यास खेल सुरु गरेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । अभ्यास खेलमा नेपाली महिला टिमले बंगलादेशको ए टिम र मिश्रीत टिमसँग खेल्ने छ । नेपाली महिला टिमले कतारकालागि १४ नोभम्बरमा जाने तयारी छ भने उसले नोभम्बर १६, […]

ओमानमा हुने त्रिकोणात्मक सिरिजअघि पीएनजीसँग अभ्यास खेल खेल्ने नेपालको तयारी

२१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी सेप्टेम्बरमा ओमानमा त्रिकोणात्मक  सिरिज खेल्नुअघि पपुवा न्युगिनी (पीएनजी) सँग अभ्यास खेल खेल्ने योजना बनाएको छ । नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग टु सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुने तयारी छ । नेपालले त्यसअघि ओमानमै पिएनजीसँग खेल्नेबारे तयारी भइरहेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी […]