धनगढी । कैलालीको दक्षिणी पूर्वी क्षेत्रका किसानलाई अहिले चैते धान रोप्ने चटारो छ । भजनी, जोशीपुर र टीकापुरका किसान धान रोप्न व्यस्त देखिन्छन् । बाढी प्रभावित क्षेत्र भएकाले त्यहाँका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।
रोगको समस्या कम हुने, डुबानको समस्याबाट पनि जोगिने र उत्पादन धेरै हुने भएकाले चैते धानप्रति...