बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालन हुने

२ जेठ, बुटवल । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी […]

सम्बन्धित सामग्री

बसन्तपुरमा २ करोड लगानीमा मनोरञ्जन संरचना थपिँदै

रुपन्देही । लुम्बिनी केबलकार लिमिटेडले टप स्टेशन बसन्तपुरमा साहसिक खेल जीपलाइन सञ्चालनमा ल्याएको छ । ४० लाख लागतमा बनेको जीपलाइन एक सय ५० मिटर लम्बाइको छ । एक हप्तासम्म परीक्षण गरेपछि आमसर्वसाधारणका लागि कम्पनीले जीपलाइन नियमित सञ्चालन गरेको हो । सञ्चालनमा आएसंगै जीपलाइनमा चढ्न विशेषगरी युवा युवतीको बढी आकर्षण रहेको कम्पनीले जनाएको छ । बुटवलको […]

बुटवल र मौलाकालिकामा एकैसाथ दुई केबलकार सञ्चालनमा आउँदै

२० मंसिर, काठमाडौं । रुपन्देहीको बुटवल र नवलपुरको मौलाकालिकामा एकै पटक दुई वटा केबलकार परियोजना सञ्चालनमा आउने भएको छ । यी दुवै परियोजना आईएमई समूहले लगानी तथा व्यवस्थापन गर्दैछ । बुटवलमा लुम्बिनी केबलकार र नवलपुरमा मौलाकालिका केबलकार सञ्चालन हुनेछन् । बुटवलमा सञ्चालनमा आउने केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हुनेछ । आयोजनाका इन्जिनियर गोकुल साउदका अनुसार […]

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालन

बुटवलमा निमार्ण भइरहेको लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने भएको छ ।रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र १ माघदेखि सञ्चालनमा […]

भारतले पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ६० पैसा घटाएर पठायो

काठमाडौं। भारतले पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ६० पैसा घटाएर पठाएको छ। रुपन्देहीको लुम्बिनी केबलकार माघदेखि सञ्चालन हुने भएको छ। काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत भेटिएका छन्। उपत्यकामा ट्राफिक नियमा पालना नगरेको भन्दै एकैदिन २३०० बढी सवारी चालकमाथि कारवाही गरिएको छ। ललितपुरका दुई पालिकामा डेङ्गुका संक्रमित भटिएका छन्।

बमघाट-बसन्तपुर केबलकार माघदेखि सञ्चालनमा आउने

काठमाडौं– आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार प्रालिको शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए। रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन […]

लुम्बिनी केबलकारको परीक्षण सुरु

लुम्बिनी केबलकारले बुटवलमा परीक्षण सुरु गरेको छ। बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका वडा–३, वसन्तपुरमा अन्तिम स्टेसन रहेको केबलकारको लम्बाइ कुल दुई किलोमिटर छ सय मिटर छ। अहिले केबलकारको परीक्षण सञ्चालन भइरहेको र जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी गरिएको लुम्बिनी केबलकार प्रालिले जनाएको छ।