बुटवल र मौलाकालिकामा एकैसाथ दुई केबलकार सञ्चालनमा आउँदै

२० मंसिर, काठमाडौं । रुपन्देहीको बुटवल र नवलपुरको मौलाकालिकामा एकै पटक दुई वटा केबलकार परियोजना सञ्चालनमा आउने भएको छ । यी दुवै परियोजना आईएमई समूहले लगानी तथा व्यवस्थापन गर्दैछ । बुटवलमा लुम्बिनी केबलकार र नवलपुरमा मौलाकालिका केबलकार सञ्चालन हुनेछन् । बुटवलमा सञ्चालनमा आउने केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हुनेछ । आयोजनाका इन्जिनियर गोकुल साउदका अनुसार […]

सम्बन्धित सामग्री

संचालनमा आयो लुम्बिनी केबलकार, रुपन्देही फेरि गुल्जार हुने विश्वास

बुटवल : पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित बुटवलमा निर्माण भएको लुम्बिनी केबलकार व्यवसायिक रूपमा सञ्चालनमा आएको छ। आइएमई समूहको लगानीमा निर्माण भएको केबलकारको आधार स्टेसन बुटवल उपमहानगरपालिका–३ गोलपार्क (बमघाट) मा रहेको छ भने टप स्टेसन तिनाउ गाउँपालिका-३ बसन्तपुरमा छ। सोमबारदेखि केबलकार सञ्चालनमा आएको हो। यससँगै लुम्बिनी प्रदेशमा पर्यटनको ढोका खुलेको आइएमई समूहका अध्यक्ष…

बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालन हुने

२ जेठ, बुटवल । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी […]

लुम्बिनी केबलकार सञ्चालनको तयारीमा

लुम्बिनी प्रदेशमा पर्यटकीय गन्तव्य विकास गर्ने गरी लुम्बिनी केबलकार निर्माणको अन्तिम चरणमा पुगेको छ । पाँच अर्ब रुपैयाँको लगानीमा केबलकार, पाँच तारे होटलसहित निर्माण हुने पर्यटकीय गन्तव्यले लुम्बिनी प्रदेशमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइ अवधि लम्ब्याउने अनुमान गरिएको छ । बटम स्टेसन बुटवल बमघाटबाट केबलकारले पाल्पाको तिनाउ गाउँपालिका वसन्तपुरको टपस्टेसनलाई जोड्ने छ । १० […]

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालन

बुटवलमा निमार्ण भइरहेको लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने भएको छ ।रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र १ माघदेखि सञ्चालनमा […]

बुटवलको लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

रुपन्देहीको बुटवल उपमहानगरपालिकाको बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिकाको वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । कम्पनीको विशेष साधारणसभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार माघदेखि सञ्चालनमा आउने...

निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने

रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बम घाटदेखि पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका बसन्तपुर डाँडा जोड्ने निर्माणाधीन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभाले केबलकारको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो ।साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पौषभित्र सम्पन्न हुने र माग १ गतेदेखि सञ्चालनमा आउने बताए ।  करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पु

लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने

काठमाण्डौ – रुपन्देहीको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पाको तिनाहुँ गाउँपालिका वसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधीन लुम्बिनी केबलकार आउँदो माघदेखि सञ्चालनमा आउने भएको छ ।  भर्खरै सम्पन्न कम्पनीको विशेष साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी केबलकार प्राइभेट लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आउँदाे पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताउनुभएको हो । झन्डै तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधा सम्पन्न होटल, मनोरञ्जन पार्क र मन्दि...

बमघाट-बसन्तपुर केबलकार माघदेखि सञ्चालनमा आउने

काठमाडौं– आगामी १ माघदेखि बुटवलको बमघाटदेखि बसन्तपुरसम्म केबलकार सञ्चालनमा आउने भएको छ । लुम्बिनी केबलकार प्रालिको शुक्रबार सम्पन्न साधारण सभाले १ माघदेखि लुम्बिनी प्रदेशको बुटवल बमघाटदेखि बसन्तपुरसम्म व्यावसायिक रूपमा केवलकार सञ्चालन गरी एक बराबर एक राइट सेयर दिने निर्णय भएको सञ्चालक समितिका अम्बिकाप्रसाद पौडेलले जानकारी दिए। रूपन्देहीको बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म तीन […]

बन्ने भयो बुटवल-नुवाकोट केबलकार, अर्थमन्त्री पौडेलले गरे शिलान्यास

बुटवल : केपी ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिएसँगै नेकपा ओली पक्षका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित उद्घाटन र शिलान्यासका कार्यक्रमलाई तीव्रता दिएका छन्। अर्थमन्त्री पौडेलले बुटवलदेखि नुवाकोटगढी पुग्ने करिब २ किलोमिटर दुरीको केबलकार लाइनको शिलान्यास गरेका छन्। समयमै निर्माण सम्पन्न भएको खण्डमा अबको डेढ…

प्रधानमन्त्री ओलीले गरे बुटवल–पाल्पा जोड्ने केबलकार शिलान्यास [तस्वीरहरू]

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुटवलदेखि पाल्पा जोड्ने केबलकार शनिबार बम्घाटमा शिलान्यास । बुटवलको चिडियादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने करीब तीन किमीको केबलकार रू तीन अर्ब ५२ करोडको लागतमा निर्माण हुने छ । तस्वीरः  रासस