बिहीबारबाट ‘फिल्म साउथ एसिया–२०२२’

१३ औं संस्करणको ‘फिल्म साउथ एसिया–२०२२’ बिहिबारबाट सुरु हुने भएको छ । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सवको रुपमा आयोजना हुने महोत्सव ८ मुलुकका ७१ फिल्म प्रदर्शन हुनेछ ।  ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ थिममा आइतबारसम्म चल्ने फेस्टिभल  पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरिएको छ । भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’ को प्रदर्शनसँगै महोत्सव सुरु हुने आयोजकले जनाएको छ । ‘सट अप सो

सम्बन्धित सामग्री

वृत्तचित्रमा दक्षिण एसियाको कथा

‘फिल्म साउथ एसिया २०२२’ बिहीबारदेखि ललितपुरमा जारी छ। पाटनढोकास्थित यलमाया केन्द्रमा उद्घाटनपछि पहिलो दिन बिहीबार दीप्ति गुप्ता निर्देशित डकुमेन्ट्री ‘सट अप सोना’ प्रदर्शन गरिएको थियो। ८५ मिनेट लामो डकुमेन्ट्री भरतीय...

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

काठमाडौँ- आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवनकथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’मा छानिएको छ । फिल्ममा समाजका लागि पुस्तक पढ्न प्रेरणा दिइरहेका वृद्ध गुरुङलाई नै प्रस्तुत गरिएको छ । उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं  खर्च गरेर धरानमा ‘कवि […]

फिल्म साउथ एसिया ललितपुरमा सुरु, ‘सट अप सोना’को प्रिमियर

काठमाडौं । दक्षिण एसियाली डकुमेन्ट्री महोत्सव फिल्म साउथ एसिया २०२२ ललितपुरमा सुरु भएको छ । चारदिने महोत्सवको बिहीबार रातो बंगला स्कुलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री कार्कीले नेपाल लोकतन्त्र र खुला समाजमा विश्वास गर्ने मुलुक भएकाले यिनै विशेषता भएको ठाउँमा कला, साहित्य र फिल्मको संरक्षण र प्रवद्र्धन […]

फिल्म साउथ एसियामा छानियो ‘उर्मि’

आफ्नो कवि छोराको स्मृतिमा पुस्तकालय सञ्चालन गरिरहेका पूर्णबहादुर गुरुङको जीवन कथामा बनेको डकुमेन्ट्री फिल्म ‘उर्मि’ दक्षिण एसियाली फिल्म फेस्टिभल ‘फिल्म साउथ एसिया २०२२’ मा छानिएको छ । समाजका लागि पुस्तक पढ्न प्रेरणा दिईरहेका वृद्ध गुरुङलाई नै फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा उनका छोरा कवि विमल गुरुङ दुर्घटनामा बितेपछि उनैको सम्झनामा पूर्णबहादुरले करोडौं खर्च गरेर धरानमा ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय’ सञ्चालन गरिरहेका छन् । तीन दशकदेखि पुस्तकालय सञ्

'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू, ८ देशका ७१ फिल्म प्रदर्शन हुने

काठमाडौं : दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव 'फिल्म साउथ एसिया-२०२२' आजबाट सुरू हुँदैछ। महोत्सव पाटनढोकास्थित यलमाया केन्द्रमा आइतबारसम्म चल्नेछ। महोत्सवको १३ औं संस्करणमा ८ देशका ७१ फिल्म प्रदर्शन हुनेछन्। कोरोना महामारीपछि पहिलोपटक भौतिक रूपमा हुन लागेको फेस्टिभलको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ। महोत्सवको उद्घाटनमा भारतीय गायिका, संगीतकार तथा गीतकार सोना उपस्थित हुने…

​फिल्म साउथ एसिया : युद्धमा आधारित भारत र श्रीलंकाका वृत्तचित्र उत्कृष्ट

काठमाडौं, कात्तिक २० – बिहीबारदेखि चलेको दक्षिण एसियाली वृत्तचित्र महोत्सव (फिल्म साउथ एसिया) आइतबार सकिएको छ । महोत्सवमा प्रदर्शन गरिएका ६३ वृ...

सुरु भयो फिल्म साउथ एसिया, दक्षिण एसियाका ६३ वृत्तचित्र प्रदर्शन हुँदै

काठमाडौं, कात्तिक १६ – दक्षिण एसियाको प्रतिष्ठित वृत्तचित्र प्रदर्शनी मेलाको एघारौँ संस्करण ‘फिल्म साउथ एसिया २०१७’ बिहिबारदेखि ललित...

फिल्म साउथ एसिया आजदेखि, ६३ वृत्तचित्र प्रदर्शन हुने

काठमाडौं, कात्तिक १६ – ललितपुरमा बिहीबारदेखि वृत्तचित्र प्रदर्शनी मेलाको एघारौँ संस्करण ‘फिल्म साउथ एसिया २०१७’ सुरु हुँदैछ । &lsquo...

फिल्म साउथ एसिया बिहीबारबाट

दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ नामक फिल्म महोत्सव बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ। भारतीय पत्रकार शशी कुमारले महोत्सवको उद्घाटन गर्दैछन्।

कात्तिक १६ देखि फिल्म साउथ एसिया सुरु हुँदै

दक्षिण एसियाली डकुमेन्ट्रीहरुलाई समेटिएर सुरु गरिएको ‘फिल्म साउथ एसिया’ नामक फिल्म महोत्सव कात्तिक १६ देखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ। भारतीय भारतीय पत्रकार शशी कुमारले महोत्सवको उद्घाटन गर्नेछन्।