देशभर जम्मा २९८ जना कोभिडका सक्रिय संक्रमित

काठमाडौं : नेपालमा पछिल्लो समय कोभिड १९ संक्रमण निरन्तर घट्दै जाँदा देशभर कोभिडका सक्रिय संक्रित पनि घट्दै गएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा २९८ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यस्तै शनिबार ५२६ जनामा गरिएको परीक्षणमा जम्मा एकजना कोभिड संक्रमित थपिएका छन्। गत साउनयता हालसम्म देशभर ५२ हजार ५५७ जना डेंगु संक्रमित भेटिएका छन् भने हालसम्म यो वर्ष ६० जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ।

सम्बन्धित सामग्री

देशभर जम्मा ३७३ जना कोभिडका सक्रिय संक्रमित

काठमाडौं : बुधबार देशभर जम्मा ४ जना कोभिड १९ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १ हजार २८५ जनामा गरिएको परीक्षणमा जम्मा ४ जना कोभिड संक्रमित भेटिएका हुन्। यस्तै आज २१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका विवरणअनुसार हाल देशभर जम्मा ३७३ जना कोभिड १९ का सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ। हाल देशभर ९९ प्रतिशत जनताले

देशभर ४४४ जना सक्रिय संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ७७८ जनामा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार अहिले देशभर ४४४ जना सक्रिय संक्रमित रहेका छन् भने कसैको मृत्यु भएको छैन ।

देशभर जम्मा ८८९ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा १ हजार ३७५ जनामा गरिएको परीक्षणमा ३३ जना संक्रमित थपिएका हुन्।आज ६६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ८८९ जना सक्रिय संक्रमित रहेका छन्।

देशभर कोरोनाका सक्रिय संक्रमित २०८ जना

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४१ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ३ सय ५८ जनामा गरिएको परीक्षणमा ४१ जना संक्रमित भेटिएका हुन्। आज २० जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ सय ८ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं जिल्लामा ७९ जना ललितपुरमा २८ जना र भक्तपुरमा १२ जना रहेका छन्। हाल देशभर ९७ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्।

देशभर ९७ जना कोरोनाका सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमित थपिएका छन्। ३ हजार ४७ जनामा गरिएको परीक्षणमा ९ जना संक्रमित थपिएका हुन्। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ९७ रहेको छ। आइसियूमा र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ। सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३५ वटा रहेको मन्त्रालयले जनाएको छ।

आज भेटिए ३२ जना संक्रमित, देशभर २१७ सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ३२ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ९४ जनामा गरिएको परीक्षणमा ३२ जना संक्रमित भेटिएका हुन्।मन्त्रालयको विवरणअनुसार पछिल्लो एक हप्ताको अवधिमा आज सबैभन्दा धेरै संक्रमित भेटिएका हुन्। शनिबार २० जना र आइतबार ९ जना संक्रमित भेटिएका थिए।यस्तै आज २३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर २१७ जना संक्रिय संक्रमित रहेका छन् भने उपत्यकामा ६१ जना रहेका छन्। देशभर एकजना संक्रमित आइसियुमा उपचाररत छ

कोरोना अपडेट : देशभर २४९ जना सक्रिय संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ५ हजार ८७५ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। मन्त्रालयको विवरणअनुसार आज १८ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज पनि शून्य रहेको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका छन्।हाल देशभर ९५ प्रतिशत लक्षित जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्। आइसियु र भेन्टिलेटरमा उपचार गर्ने संक्रमित शून्य रहेको छ।

कोरोना अपडेट : देशभर ६३७ जना सक्रिय संक्रमित, आज भेटिए १३ संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्।यस्तै स्वास्थ्य मन्त्रालयको विवरणअनुसार ४ हजार १५५ जनामा गरिएको परीक्षणमा १३ जना संक्रमित भेटिएका हुन्। आज ४४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हुने मृत्यु आज शून्य रहेको छ।मन्त्रालयको विवरणअनुसार हाल देशभर ६३७ जना सक्रिय संक्रमित रहेका छन्। देशभर १२ जना संक्रमित आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्।

देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित

नेपालमा कोरोनाका सक्रिय संक्रमित घट्दै गएका छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हाल देशभर ३ हजार १३५ जना सक्रिय संक्रमित छन्।

देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित

देशभर ५ हजार २२५ जना कोरोनाभाइरसका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको अध्यावधिक तथ्यांकअनुसार देशभर ५ हजार २२५ जना सक्रिय संक्रमित रहेका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२० संक्रमित थपिँदा २६३ जना निको हुनुका साथै १ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २५ हजार ९५४ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ९८३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ९ हजार १