नेपाल टेलिकमले भन्यो, ‘हामीले फ्रि कल उपलब्ध गराइरहेका छैनौं, सचेत रहनुहोला’

नेपाल टेलिकमले फ्रि कल उपलब्ध गराइरहेको भन्दै विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर, ह्वाट्सएप तथा अनलाइन लगायतका सामाजिक सञ्जालमार्फत गलत प्रकारका सन्देशहरु प्रवाहित गरेको पाइएको छ ।  नेपाल टेलिकमले एक जरूरी सूचना प्रकाशित गर्दै यो गलत भएको र यसप्रति सचेत रहन हार्दिक अनुरोध गरेको छ । विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकमार्फत उपलब्ध हुने कल बाहेक नेपाल टेलिकमले अन्य...

सम्बन्धित सामग्री

नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता

सरकारी स्वामित्वमा रहेको नेपाल दूरसंचार कम्पनी लिमिटेड र सूचना प्रविधिको अग्रणी कम्पनी एनआईटिभी नेपालबीच ‘डिजिटल मार्केटिङ’को सम्झौता भएको छ । डिजिटल मार्केटिङका लागि खुला बोलपत्र आव्हानमार्फत कम्पनीको छनोट गर्दा एनआईटिभी नेपालले प्रतिस्पर्धाका आधारमा सो जिम्मेवारी पाएको हो । बोलकबोल स्वीकृत भएलगत्तै नेपाल टेलिकम र एनआईटिभी नेपालबीच सम्झौता सम्पन्न भएर जिम्मेवारीको आधिकारिकता प्रदान गरिएको हो । …

जुम्लामा नेपाल टेलिकम र वर्ल्ड लिङ्ककाे अप्टिकल फाइबरमा समस्या

कालीकाेट – जुम्लामा नेपाल टेलिकम र वर्ल्ड लिङ्ककाे अप्टिकल फाइबरमा समस्या आएकाे छ । अप्टिकल फाइबर राम्राेसँग नचल्दा नेट र ल्यान्डलाइन फोनमा दिनैभर समस्या आएको छ । सुर्खेतदेखि जुम्ला–कालीकोटसम्म झन्डै २८ किलोमिटर दुरीको क्षेत्रमा समस्या आएर सेवाविहीन भएको हो । अहिलेसम्म पनि समस्या कायमै छ । यसअघि केहीबेर मोबाइल सेवा पनि अवरुद्ध भएर फोन नचल्ने समस्या भएको थियो तर पछि मोबाइलको नेटवर्क भने आएको छ । दिनैभर नेटमा समस्या आएका कारण विभिन्न कार्यालयमा गर्नुपर्ने काम अवरुद्ध भएको छ । प्राविधिकले मर्मतका लाग...

विजय कृष्ण श्रेष्ठले पाए नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२

नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड २०२२ विजय कृष्ण श्रेष्ठले पाएका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य लामो योगदान पुर्‍याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष उक्त अवार्ड विजय कृष्ण...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटीटीएच, करादीबजारमा पनि सेवा सुरू

नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूणर् माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । यसले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।  पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आफुले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै...

नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा शूरु

काठमाडौं, ६ भदौ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ । साथै, करादीबजारमा एफटिटिएच सेवा सुचारु भएसँगै अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् । पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन हुँदा आपूmले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज […]

नेपाल टेलिकम र सिल्क ग्रुप फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप राजधानीमा जारी कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा नेपाल टेलिकमले नेपाल आयल निगमलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । पुरुष एकलमा रत्नजित […]

नेपाल टेलिकम र सिल्क ग्रुप सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार दोहोरो जित निकाल्दै नेपाल टेलिकम अन्तिम चारमा पुग्न सफल भएको हो । टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ३–२ को सेटमा तथा आइएमई ग्रुपलाई ३–१ को […]

नेपाल टेलिकम उत्कृष्ट दूरसञ्चार ब्राण्डको रुपमा सम्मानित

भदौ २४, काठमाडौं । नेपाल टेलिकम सन् २०२१ को लागि नेपालको उत्कृष्ट दूरसञ्चार ब्राण्डको रुपमा सम्मानित भएको छ। बेलायती म्यागजिन ग्लोबल बिजनेस आउटलूकले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट टेलिकम कम्पनीहरुको सूचीमा यस वर्ष नेपालको नेपाल टेलिकमले सफलता पाएको हो । हालै सार्वजनिक सूचीअनुसार दूरसञ्चारतर्फ नेपालसहित ओठ ओटा देशका कम्पनीहरुले अवार्ड पाएका छन् । जसअनुसार नेपाल टेलिकम उत्कृष्ट दूरसञ्चार ब्राण्ड हुँदै “बेस्ट टेलिकम्युनिकेसन ब्राण्ड” बनेको हो। पछिल्लो दिनमा नेपाल टेलिकम फाइभजी नेटवर्क परीक्षणको तयारीमा रहेको छ भने देशभर फोरजी सेवा बिस्तार गरिरहेको छ। यसका साथै कम्पनीले एफटीटीएच समेत तिब्रगतिमा बिस्तार गर्न तयारी गरिरहेको छ । यसका साथै नेपालकै एनसेल आजियाटा लिमिटेडले पनि अवार्ड पाएको छ । एनसेलले सबैभन्दा सामाजिक संस्थागत उत्तरदायित्व जिम्मेवार बहन गर्ने दूरसञ्चार कम्पनीको अवार्ड पाएको हो । यसले दूरसञ्चारसहित बैंकिङ्ग, बीमा, वित्त, यातायात, स्टार्टअप प्रविधिलगायतका क्षेत्रहरुमा विश्वभरबाट छनौट गरेर वार्षिक अवार्ड दिने गर्दछ। एजेन्सीको सहयोगमा

नेपाल टेलिकम ट्रेड युनियनसँग तीन दिनदेखि वार्ता, मध्यमार्गबाट समाधान खोजिदै

झन्डै ४० दिनदेखि आन्दोलनमा उत्रेका नेपाल टेलिकम ट्रेड युनियन कर्मचारीको माग सम्बोधान गर्न भन्दै वार्ता सुरु भएका छन् ।  तालुक मन्त्रालयका रुपमा रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नयाँ सचिवको रुपमा बैंकुुन्ठ अर्याल नियुक्त भएसँगै आन्दोलनरत कर्मचारी, व्यवस्थापन, सञ्चालक समिति र मन्त्रालयका प्रतिनिधिबीच मंगलबार र बुधबार वार्ता भइसकेको छ । आज बिहीबार पनि वार्ता...

हाम्रो डाटा चोरी भएको छैन : नेपाल टेलिकम

नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।समाचार प्रकाशन भए पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । प्रवक्ता राजेश जोशीले  कम्पनीका सम्बन्धित विज्ञहरुबाट व