समाजवादी केन्द्र नेपालको नेतृत्व हस्तान्तरण गर्न तयार छौं : युवराज सफल

बिहीबार एक विज्ञप्ति जारी गर्दै सर्वोच्च नेता सफलले देशका शीर्षस्थ नेताहरूले समाजवादी केन्द्र गठनबारेमा छलफल हुनु सकारात्मक र ऐतिहासिक भएको भन्दै शीर्षस्थ नेताहरूमध्येबाट सर्वोच्च नेता, उच्च नेता, नेता रहने तथा दोस्रो पुस्ताबाट पदाधिकारी रहने गरी नेतृत्व बुझाउन तयार रहेको बताउनुभयो ।

सम्बन्धित सामग्री

प्रमुख आयुक्तसँग विवाद गरेपछि तीन दलका नेता आयोगबाटै पक्राउ

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्तसँग विवाद गरेपछि तीन दलका नेता उनको कार्यकक्षबाटै पक्राउ परेका छन्। समाजवादी केन्द्र नेपालका युवराज सफल, नेकपा राष्ट्रवादीका मीननाथ देवकोटा र आधुनिक नेपाल समाजवादी पार्टीका कृष्णगोपाललाई नियन्त्रणमा लिइएको हो। तीनवटै दलले पाँच वर्षभित्र महाधिवेशन नगरेको भन्दै आयोगले ५० हजारका दरले जरिवाना गरेको थियो। ठूला दलले समयमा महाधिवेशन नगर्दा छुट दिएको तर […]

प्रचण्ड-नेपाल गृहकार्यमै : वामदेवलाई हटाएर 'सफल'को समूहले बनायो समाजवादी केन्द्र

काठमाडौं : वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियानको असन्तुष्ट पक्षले 'समाजवादी केन्द्र'गठन गरेको छ। गौतमलाई नै निष्कासन गरेका युवराज सफल,कृष्ण गोपाल वञ्जारा,निलकण्ठ पौडेल,मिननाथ देवकोटा र तेजबहादुर कार्की लगायतका नेताले अभियानको नाम नै परिवर्तन गरेको जानकारी निर्वाचन आयोगलाई दिएका हुन्। उनीहरुको निवेदनलाई निर्वाचन आयोले दर्ता गरेको छ। उनीहरुले आयोगलाई…

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव हटाईए

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट निष्कासन गरीएको छ। गौतमको पार्टीमा विभिन्न चार घटक मिसिएका थिए ।  युवराज सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल, कृष्णगोपाल बन्जारा ...