पूर्वराजा ज्ञानेन्द्रकी आमाको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया

१५ भदौ, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रकी आमा (सानीआमा) ९४ वर्षकी रत्नको मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । उनको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतीबिन्दुको शल्यक्रिया गरिएको हो । आई क्लिनिकका डा. सुमन एस. थापाले शल्यक्रियापछिको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै यसबारेमा जानकारी दिएका हुन् । रत्न स्वर्गीय महेन्द्रकी पत्नी तथा पूर्व राजा ज्ञानेन्द्रकी आमा (सानीआमा) हुन् […]

सम्बन्धित सामग्री

आँखा उपचार शिबिरमा ९१ जनाको आँखाको शल्यक्रिया

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसीमा आयोजना गरिएको आँखा शल्यचिकित्सा शिबिरमा ९१ जनाको आँखाको शल्यक्रिया गरिएको छ । आँखाका समस्या भएका बिरामीलाई गाउँमै उपचार गर्ने व्यवस्थाका लागि पुस ५ गतेदेखि पुस ७ गतेसम्म सञ्चालन गरिएको शिबिरमा ६४ जनाको मोतिबिन्दु भएका र २७ जनाको आँखामा मासु पलाएको, मासुको डल्लो देखिएको (माइनर) अप्रेसन गरिएको हो […] The post आँखा उपचार शिबिरमा ९१ जनाको आँखाको शल्यक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एक लाख २५ हजारभन्दा बढीको आँखाको शल्यक्रिया

काठमाडौँ – नेपाल आँखा अस्पतालले हालसम्म एक लाख २५ हजार तीनसय ७९जनाको आँखाको शल्यक्रिया गरेको जनाएको छ। अस्पताल स्थापनाको स्वर्णमहोत्सव शुभारम्भको अवसरमा शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हालसम्म ३१ लाख ८२ हजार पाँच सय ७९जनालाईसेवा उपलब्ध गराएको र एक लाख २५ हजार तीन सय ७९जनाको आँखाको शल्यक्रिया गरिएको जनाालबे हाालब१ ४ जना नेत्र विशेषज्ञ लगाएत […]

निःशुल्क आँखाको शल्यक्रिया

काठमाडौँ – जिल्लाको चौबिसे गाउँपालिकाले विभिन्न संस्थाको सहयोगमा ७५ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरिदिएको छ । पालिकाले यही चैत १० गतेदेखि एक हप्तासम्म वडामा सञ्चालन गरेको आँखा शिविरबाट एक सय ७२ जनामध्ये ७५ जनाको आँखाको शल्यक्रिया गरिदिएको हो । नेपाल नेत्रज्योति सङ्घका डा रामप्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोग, नेत्रज्योति सङ्घ र सेभा फाउन्डेसनको […]

रत्न राज्यलक्ष्मीको आँखाको शल्यक्रिया

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहकी सानीआमा रत्न राज्यलक्ष्मी देवी शाहको आँखाको शल्यक्रिया गरिएको छ। ९४ वर्षीय शाहको दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा बुधबार विहान मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। क्लिनिकका डाक्टर सुमन एस.थापाले आफ्नो फेसबुकमा फोटो राख्दै यस्तो जानकारी दिएका हुन्। डाक्टर थापाले ९४ वर्षको उमेर संख्या मात्रै भएको भन्दै शल्यक्रियाका लागि धेरै सजिलो भएको उल्लेख गरेका छन्। रत्नको शल्यक्रियाका क्रममा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल तथा पूर्वयुवर

पूर्व मुमाबडामहारानीले गराइन् आँखाको शल्यक्रिया

काठमाडौँ – पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाहको आँखाको शल्यक्रिया गरिएको छ। ९४ वर्षीया पूर्व मुमा बडामहारानी शाहको बुधबार दरबारमार्गस्थित सुदृष्टि आइ क्लिनिकमा मोतीबिन्दुको शल्यक्रिया गरिएको हो। शाहको आँखाको सफलतापूर्वक शल्यक्रिया गरिएको सुदृष्टि आइ क्लिनिकका डाक्टर सुमन एस. थापाले जानकारी दिएका छन्। डा. थापासहितको चिकित्सकको टोलीले शाहको आँखाको शल्यक्रिया गरेको हो।

ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

काठमाडौँ,१९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु (आँखाको नानीमा जालो पर्ने रोग) को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उहाँको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो । उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेको हो । चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेका छन् […]

मनाङमा पहिलो पटक आँखा शिविर : ६४ जनाको आँखाको शल्यक्रिया

लमजुङ – हिमाली जिल्ला मनाङमा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ । मनाङको चामेमा सञ्चालन गरिएको आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ । मनाङको सदरमुकाम चामेस्थित सामुदायिक आँखा केन्द्रमा सञ्चालित शिविरमा मङ्गलबार र बुधबार गरी ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो । ६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ । एक […]

मनाङका ६० जनाको आँखाको शल्यक्रिया

हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ। तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक  आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो।

आँखाको शल्यक्रिया गराउन पाउँदा वृद्धवृद्धा खुसी

दमौली, ८ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकामा सञ्चालित आँखा शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ, भरतपुर आँखा अस्पतालको आयोजना, आँबुखैरेनी गाउँपालिका र नेपाल नेत्रहीन सङ्घ पुनस्र्थापना कार्यक्रम गोरखाको सहकार्यमा आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालित तीनदिने शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको हो । शिविरमा दुई सयजनाको आँखा परीक्षण गरिएको थियो । […]

अमिताभ बच्चनले आँखाको शल्यक्रिया गराए

भारतीय अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरिएको छ। आफ्नो ब्लगबाट उनले आफूले आँखाको शल्यक्रिया गराएको जानकारी दिएका हुन्। २७ फेब्रुअरीमा  उनले शल्यक्रिया गर्नुपर्ने भन्दै ट्वीटरमा लेखेपनि केको शल्यक्रिया भनेर खुलाएका थिएनन्। सोमबार ब्लग लेख्दै उनले आफू स्वास्थय रहेको भन्दै सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।