काठमाडौं । भारतीय बजारमा अप्रिल महिनामा गाडीको विक्री लगभग स्थीर रहेको छ । विभिन्न कम्पनीहरुको होलसेल विक्री मार्चको तुलनामा केही यूनिट घटेको देखिएको हो । मार्च महिनामा कुल ३ लाख ३६ हजार ४६ यूनिट कार कम्पनीहरुले डिलर नेटवर्कमा खुद्रा विक्रीको लागि पठाएका थिए । तर, अप्रिलमा भने ३ लाख ३१ हजार ५१३ यूनिट मात्रै कार […]