काठमाडौं । भारतीय अटोमोवाइल ब्राण्ड टाटा र महिन्द्राको तिब्र गतिमा बढ्दै गएको बजार हिस्सा र प्रतिस्पर्धा नेपाली बजारमा पनि अनुभव गर्न पाइने भएको छ । विशेषत पछिल्ला वर्षमा आकर्षक डिजाइन र अत्याधुनिक प्रविधि जडान भएका एसयूभी उत्पादन गर्दै आएका दुबै ब्राण्डले ग्लोबल एनक्यापमा समेत उत्कृष्ट प्रदर्शन गर्दै ‘फाइभ स्टार सेफ्टी रेटिङ’ भएका नयाँ नयाँ मोडल […]