फ्रेन्च ओपनका दुई खेलाडीमा कोरोना

काठमाडौं । फ्रेन्च ओपन टेनिसमा सहभागी खेलाडीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । प्रतियोगितामा सहभागी दुई पुरुष खेलाडीमा संक्रमण देखिएको हो । आयोजक फ्रेन्च ओपन कमिटीले पुरुष युगल टिमका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको जनाएको छ । पछिल्लोपटक गरिएको परीक्षणमा दुई खेलाडीमा कोरोना पुष्टि भएको आयोजकले जनाएको हो । एकै राष्ट्रका दुई खेलाडीमा...

सम्बन्धित सामग्री

विन्टर ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ

बेइजिङ– बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । ‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित,’ बेईजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन […]

विन्टर ओलम्पिक : थप ३० खेलाडीमा कोरोना संक्रमण

बेइजिङ विन्टर ओलम्पिक–२०२२ को चौथो दिन थप ३० खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी सात दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । ‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तवासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ, तर सुरक्षित ।’ बेईजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन म्याकक्लोस्कीले भने । उनले ५० खेलाडी डिस्चार्च भईसकेको र केहि खेलाडी अझै एकान्तवासमा भए पनि थप उपचारको खाँचो न

च्यासल क्लबका १९ खेलाडीमा कोरोना संक्रमण

च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आइतबार हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ ।च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा एन्फा लिग […]

१९ जना फुटबल खेलाडीमा कोरोना संक्रमण, लिग प्रभावित

काठमाडौं । ए डिभिजन क्लब च्यासलका एकैपटक १९ खेलाडीमा कोरोना संक्रमण भएको छ । सहिद स्मारक ए डिभिजन लिग खेलिरहेको च्यासलका १९ खेलाडीमा कोरोना संक्रमण देखिएको हो । जसका कारण आइतबारको दोस्रो खेल स्थगित भएको छ । च्यासलले आइतबार पुलिसको सामना गर्दै थियो । लिग निर्देशक सञ्जिव मिश्रले भने,‘च्यासलका १९ खेलाडमिा कोरोना देखिए छ । […] The post १९ जना फुटबल खेलाडीमा कोरोना संक्रमण, लिग प्रभावित appeared first on राजधानी राष्ट्रिय दैनिक.

च्यासलका १९ खेलाडीमा कोरोना सङ्क्रमण

काठमाडौँ– च्यासल युथ क्लबका १९ खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । खेलाडीमा कोरोना देखिएसँगै आज हुने भनिएको शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतको नेपाल पुलिस क्लब र च्यासलबीचको खेल स्थगित भएको छ । च्यासलले आफ्ना १९ खेलाडीमा कोरोना देखिएपछि पुलिसविरुद्धको खेल स्थगित गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा)सँग प्रस्ताव गरेको थियो । सोही प्रस्तावका आधारमा […]

च्यासलका दुई खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, २९ पुस । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल न्युथ क्लबका दई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । रक्षक कमल श्रेष्ठ र गोलकिपर प्रदीप भण्डारीलाई कोभिड–१९ संक्रमिण भएको क्लबले जनाएको छ । संक्रमण भएपछि दुई खेलाडीले नवौँ चरणको खेल गुमाउने भएका छन् । खेलाडीहरु स्वाथ्य अवस्था भने सामान्य रहेको बताइएको छ । […]

टोटेनहमका आठ खेलाडीमा कोरोना संक्रमण

इंग्लिस क्लब टोटेनहमका आठ जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

ओलम्पिकका लागि टोकियो आएका खेलाडीमा कोरोना

एजेन्सी। जापाको टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी हुन आइपुगेका युगाण्डाका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक हुँदैछ । ओलम्पिकमा लागि आएका कुनै टोलीका खेलाडीमा कोरोना देखिएको यो पहिलो घटना हो। संक्रमित खेलाडी क्वारेन्टाइनमा बसेका छन्। युगाण्डाबाट हिँड्दा सबैको रिपोर्ट नेगेटिभ थियो। कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ कडा नियम लगाइएको छ।

ओलम्पिकका लागि टोकियो आएका खेलाडीमा कोरोना

एजेन्सी। जापाको टोकियोमा हुन लागेको ओलम्पिकमा सहभागी हुन आइपुगेका युगाण्डाका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । २३ जुलाई देखि ८ अगस्टसम्म ओलम्पिक हुँदैछ । ओलम्पिकमा लागि आएका कुनै टोलीका खेलाडीमा कोरोना देखिएको यो पहिलो घटना हो। संक्रमित खेलाडी क्वारेन्टाइनमा बसेका छन्। युगाण्डाबाट हिँड्दा सबैको रिपोर्ट नेगेटिभ थियो। कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँ कडा नियम लगाइएको छ।