Use App
Read now
(current)
Download
Be in the know - सुसूचित बनौं
O-o-oh! Something broke.
Go Back
लोकप्रिय प्रकाशन
अफ्रिका महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) सङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) र युगान्डामा बढ्दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ।
काठमाडौंकी कार्यवाहक मेयर डंगोललाई कान्सका मेयरले गरे स्वागत
६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ कान्सका मेयर डेभिड लिसनार्डले सिटी हलमा स्वागत गरेका छन् । होटल डे भिल्लेमा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका …
हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो
हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ।
उदयपुर दशौँपटक पूर्णखोप सुनिश्चित घोषित
उदयपुरलाई दशौँपटक पूर्ण खोप तथा दीगोपना सुनिश्चित घोषित गरिएको छ।
निर्दलीयतातर्फ मुलुक
फागुन २१ को निर्वाचनपछि गठन भएको सरकारप्रति आमजनताको मात्र होइन, विश्व समुदायकै अत्यधिक भरोसा देखिएको छ ।