अपराजित एपीएफ सेमिफाइनलमा

काठमाडौं: विभागीय टोली एपीएफ अपराजित रहँदै जारी प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा लुम्बिनी प्रदेशलाई हराएसँगै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। आज मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशमाथि ७ विकेटको जित निकाल्यो। टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २०…

सम्बन्धित सामग्री

अपराजित रहँदै एपीएफ पीएम कपको क्वालिफार्यसमा

काठमाडौं,१४ पुस । राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टिम एपीएफ अपराजित रहँदै क्वालिफार्यसमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा एपीएफले बागमती प्रदेशलाई ४७ रनले पाखा लगाउँदै शीर्ष स्थान कब्जा गरेको हो । मूलपानी मैदानमा सुरुवातमा ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा १२६ रन जोडेको थियो । १२७ रनको चुनौतिपूर्ण लक्ष्य […]

प्रधानमन्त्री कप क्रिकेटको पहिलो सेमिफाइनलमा एपीएफ र मधेश प्रदेश भिड्दै

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा आज विभागिय टोली एपीएफ र मधेश प्रदेशबीच खेल हुँदैछ।  त्रिवि क्रिकेट मैदान किर्तिपुरमा आज बिहान खेल ९ बजे सुरु हुने छ। एपीएफ समूह एकको विजेता हो भने मधेश प्रदेश समूह बीको उपविजेता हो।एपीएफ हालसम्म अपराजित टोली रहेको छ। उसले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो भने गण्डकी प्रदेशसँग बराबरीमा रोकिएको थियो। समूह चरणमा पुलिससँग पराजित भएको मधेशले प्रदेश १ र लुम्बिनीलाई हराएको

उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्दैछन् ।शनिबार कीर्तिपुरस्थित मल्टी प्रपाेज कभर्डहलमा हुने फाइनल खेल अपराह्न ३ बजे सुरु हुनेछ । लिग चरणमा अपराजित भएको पुलिस आजको खेलमा जित निकाल्न चाहन्छ ।यता लिग चरणमा पुलिससँग पराजित भएको एपीएफ फाइनलमा हराएर उपाधि आफ्नो पक्षमा पार्ने दाउमा छ । त्यस्तै शनिबार नै तेस्रो स्थानको लागि आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब र परोपकार आदर्श माविबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउसो १ बजे स

ललितपुर मेयर्स कप महिला टी-२० : एपीएफ अपराजित

विभागीय टोली एपीएफले ललितपुर मेयर्स कप टी–२० क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ । एपीएफले आइतबार समूहको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको हो ।

प्रधानमन्त्री कप क्रिकेट : समूह चरणका सबै खेल जित्दै एपीएफ सेमिफाइनलमा

३० पुस, काठमाडौं । विभागीय टोली एपीएफ समूह चरणमा अपराजित रहँदै प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा शुक्रबार भएको समूहको आफ्नो अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गर्दै एपीएफ समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । समूहमा शतप्रतिशत जित निकाल्ने क्रममा शुक्रबार एपीएफले १०५ रनको […]

पीएम कपः अपराजित एपीएफ सेमिफाइनलमा

काठमाडौँ – लुम्बिनी प्रदेशमाथि सात विकेटको जित निकाल्दै अपराजित एपीएफ क्लब प्रधानमन्त्री (पीएम) कप टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा लुम्बिनीले दिएको १०५ रनको लक्ष्य एपीएफले ११ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो। एपीएफको जितमा आसिफ शेखले सर्वाधिक ४३ रन बनाए । २६ […]

सातदोबाटोसँग एपीएफ निरीह, मार्टिन्सको ह्याट्रिक

काठमाडौं– विदेशी खेलाडी अजयी मार्टिन्सको ह्याट्रिक प्रेरित सातदोबाटो यूथ क्लब स्मारक ‘ए’ डिभिजन लिगमा एपीएफ फुटबल क्लबलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दोस्रो खेलमा नवप्रवेसी सातदोबाटोले आफ्नो अपराजित यात्रा कायम राख्दै एपीएफ माथि ४–१ अन्तरको सानदार जित निकालेको हो । सातदोबाटोको जितमा मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले एक […]

अपराजित रहँदै एपीएफ बन्यो महिला लिगको च्याम्पियन

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले अपराजित रहँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा एपीएफ आज नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो

अपराजित एपीएफ लिग च्याम्पियन

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले अपराजित रहँदै उपाधि जितेको छ । शुक्रवार भएकाे लिगको अन्तिम खेलमा त्रिभुवन आर्मीलाई तीन–शून्यले हराएर एपीएफ च्याम्पियन बनेको हो । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको खेलमा एपीएफकी सरु लिम्बुले दुई र अनिता केसीले एक गोल गरिन् । एपीएफले लिगमा १० अङ्कको अग्रतासहित उपाधि हात पारेको हो । एपीएफले १२ खेलमा ३६ अङ्क जोड्दा १२ खेलमा २६ अङ्क जोडेको आर्मी उपविजेता बनेको छ । यसअघि शुक्रवार बिहान ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा ...

प्रधानमन्त्री कप फाइनल: एपीएफ र प्रदेश १ भिड्दै

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेटमा आज फाइनल खेल हुँदैछ। दाङको देउखुरी क्रिकेट मैदानमा आज उपाधिका लागि प्रदेश १ र शसस्त्र प्रहरीको एपीएफ भिड्ने छन्। प्रतियोगिताको साविक विजेतासमेत रहेको एपीएफ समूह ‘ए’ को विजेता हो भने प्रदेश १ समूह ‘बी’ को। दुबै टोलीले प्रतियोगितामा अपराजित रहँदै फाइनलको यात्रा तय गरेका हुन्।…