नेपाल बार एशोसिएशनको पदाधिकारीको आकस्मिक बैठक सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारीको आकस्मिक बैठक सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटअनुसार भोलि बस्ने भनिएको सर्वोच्च अदालतको फुलकोर्ट बैठक अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने भएपछि बारका पदाधिकारी अहिले छलफलमा जुटेका हुन् । बारका महासचिव लिलामणि पौडेलले आफूहरुको छलफल सुरु भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उता, बारका पूर्व […]