४ महिनाभित्र चुनाव नभए स्थानीय निकाय जनप्रतिनिधिविहिन, कर्मचारीले चलाउने

काठमाडौं, ३० पौष । अबको ४ महिनाभित्र चुनाव नभएमा स्थानीय निकाय जनप्रतिनिधिविहिन हुनेछ । त्यस्तो अवस्थामा स्थानीय निकाय कर्मचारीको भरमा जानेछ । आज निर्वाचन आयोगले राजनीतिक दलहरुसँग परामर्श गरी ५ जेठ २०७९ मा स्थानीय निकायका जनप्रतिनिधिहरुको कार्यकाल पूरा हुन लागेको जानकारी दिएको हो । स्थानीय निकायको निर्वाचन तीन चरणमा ३१ वैशाख, १४ असार र २ […]

सम्बन्धित सामग्री

सूचना लुकाउनमा अब्बल स्थानीय निकाय

काठमाडौं । सरकारका सार्वजनिक निकायमध्ये स्थानीय निकाय सूचना लुकाउनेमा अब्बल देखिएका छन् । त्यसबाहेक वित्तीय क्षेत्र, शिक्षा, सरकारका विकास आयोजनाका अधिकारी पनि सूचना लुकाउन माहिर छन् । अरु त अरु आफ्नै कार्यालयको सूचना नपाएर आयोगमा निवेदन दिनेहरु पनि छन् । सार्वजनिक निकायमा सार्वजनिक महत्वका कुनैपनि सूचना पाउनु आम नागरिकको अधिकार हो । कुनै पनि कार्यालयले […]

सूचना लुकाउन सिपालु स्थानीय निकाय, आयोगमा उजुरीका चाङ

जनताको सुःख, दुःखको साथी मानिने स्थानीय निकाय नै सर्वाधिक सूचना लुकाउनेमा अग्रपंक्ति होला भनेर कमैले विश्वास गर्लान् । तर, नागरिकबाट चुनिएको निकायले नै सर्वाधिक सूचना लुकाउने गरेको सूचना राष्ट्रिय सूचना आयोगको तथ्याङ्कले बताउँछ ।

स्थानीय निकाय र उद्योगपति व्यापारीबीच महत्वपूर्ण समझदारी

कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य गरेर अगाडि बढ्ने महत्वपूर्ण समझदारी भएको छ । कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलवार उद्योगपति, व्यापारी र नवर्निवाचित स्थानीय निकायका पदाधिकारीहरूबीच भएको शुभकामना तथा साक्षात्कार कार्यक्रममा यस्तो समझदारी भएको हो ।कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष एवं उद्योगपति शेखर गोल्छाले स्थानिय निकाय संग सहकार्य गरेर कीर्तिपुरमा उद्योग स्थापना […]

स्थानीय निकाय, प्रकृति दोहन र टिपर आतंकको ‘कनेक्सन’

काठमाडौँ– नेपालमा हाल प्रचलित विकास मोडल बिस्तारै ‘सामाजिक आतंक’ मै परिणत हुने हो कि भन्ने खतरा उत्पन्न हुँदैछ । अहिले राजधानीलगायत देशका विभिन्न भागमा जग्गा प्लटिङका नाममा पहाड खोस्रने क्रमले तीव्रता लिएको छ भने क्रसर उद्योगमार्फत नदी र पहाड दोहनसँगै बस्तीहरुमा टिपर आतंक मौलाएको छ । प्रकृति दोहन, जग्गा प्लटिङ र टिपर आतंकको त्रिपक्षीय ‘कनेक्सन’मा […]

स्थानीय निकाय निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा

सर्लाही–जिल्लाका केही स्थानीय नियकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक कामकाजमा असर परेको छ । जिल्लाका २० स्थानीय निकायमध्ये अहिले विभिन्न स्थानीय निकाय प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् भने केही पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालित छन् । हरिवन नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडाल नगरपालिका छाडेर […]

स्थानीय निकाय निर्वाचनमा खेलाडीको भूमिकाबारे अन्तर्क्रिया

वर्तमान परिस्थितिमा खेल क्षेत्र तथा खेलाडीको अवस्था र आसन्न स्थानीय निकाय निर्वाचनको तयारीमा हाम्रो भूमिका विषयक अन्तरक्रिया विराटनगरमा सम्पन्न भएको छ।

स्थानीय निकाय निर्वाचनमा खेलाडीको भूमिकाबारे अन्तर्क्रिया

वर्तमान परिस्थितिमा खेल क्षेत्र तथा खेलाडीको अवस्था र आसन्न स्थानीय निकाय निर्वाचनको तयारीमा हाम्रो भूमिका विषयक अन्तर्क्रिया विराटनगरमा सम्पन्न भएको छ।...

स्थानीय निकाय चुनाव घोषणा नभएपछि निर्वाचन आयोगले के के भन्यो (विवरणसहित)

काठमाडौं, ३० पौष । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई आग्रह गरेको छ । आज राजनीतिक दलहरुसँग परामर्श गरी निर्वाचनको मितिभन्दा चार महिना पूर्व नै मिति तोकेमा मात्र आयोगलाई सहज हुने भन्दै यस्तो आग्रह गरेको हो । आयोगले स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिन लागेकाले चैत्रको सुरुमै चुनाव हुनुपर्ने […]

कर्मचारीको जिम्मामा जाँदै स्थानीय निकाय

काठमाडौं, २६ पौष । स्थानीय निकाय पुनः कर्मचारीको जिम्मामा जान सक्ने भएको छ । २०७९ सालको सुरुमा स्थानीय निकायका जनप्रतिनिधिको कार्यकाल सकिन लाग्दा चुनावको मिति तोक्नेबारे कुनै संकेतहरु देखिएको छैन । कोरोना भाइरसको तेस्रो लहर आएपछि नयाँ संकट देखिएको छ । यसकारण पनि चुनाव धकेलिनसक्ने देखिएको छ । निर्वाचन आयोगले चुनाव गर्नुपर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई […]