हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका दुई प्रमुख सेयरधनीले आफ्नो स्वामित्वमा रहेको कुल ६ लाख ८५ हजार ७४७ कित्ता सेयर बिक्री गर्ने भएका छन्। कम्पनीलाई सम्बन्धित सेयरधनीबाट सेयर बिक्री गर्ने योजनासम्बन्धी औपचारिक अनुरोध सन् २०२६ सेप्टेम्बर १८ मा प्राप्त भएको हो। उनीहरूले आगामी तीन महिनाभित्र उक्त परिमाणको सेयर बिक्री गर्ने योजना बनाएका छन्। कम्पनीले दिएको जानकारीअनुसार दुई […]
हिमालयन बैंक लिमिटेडका विद्यमान संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ८ लाख ५० हजार १२४.५७ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्न लागेका छन्। बैंकले असोज ५ गते प्रकाशित गरेको सूचनाअनुसार उक्त संस्थापक सेयर खरिदका लागि सर्वसाधारण व्यक्तिगत लगानीकर्तासँगै कम्पनी तथा संस्थाहरूले पनि बोलपत्र पेस गर्न सक्नेछन्। यसअघि संस्थापक समूहभित्र बिक्रीका लागि आवश्यक प्रक्रिया पूरा गरेपछि उक्त […]
काठमाडौं । काठमाडौं महानगरपालिका- १२ टेकुस्थित फोहोरमैला व्यवस्थापन केन्द्र नजिकै रहेको एक प्लास्टिक गोदाममा आगलागी भएको छ। अहिले दमकल, सुरक्षाकर्मी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। आगो नियन्त्रणमा लिन घटनास्थलमा दुई वटा दमकल परिचालन गरिएको छ। नेपाल प्रहरीसहितको टोली र स्थानीय बासिन्दाहरू आगो थप फैलिन नदिन खटिएका छन्।
काठमाडौं । ट्राफिक प्रहरीको कथित दुर्व्यवहारका कारण एक चालकले आत्मदाहको प्रयास गरेको घटनाप्रति टिप्पणी गर्दै अजय सोडारीले प्रहरीकै नेतृत्वमा गठन गरिएको छानबिन समिति आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सोडारीले ट्राफिक प्रहरीको व्यवहार अत्यन्तै गम्भीर र आपत्तिजनक देखिएको दाबी गरे। उनले घटनाको निष्पक्ष छानबिनका लागि प्रहरीभन्दा बाहिरको स्वतन्त्र समिति […]
RajdhaniDaily.com | काठमाडौँ । त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको घटनाको छानबिन गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ। प्रहरी वरिष्ठ -