लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

प्युठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ घाइते

काठमाडौं :  प्यूठानमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।दुर्घटनामा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरले जानकारी दिए।दुर्घटनामा १२ जना घाइते भएका छन्।

प्युठानमा जिप दुर्घटना, ३ जनाको मृत्यु, १२ जना घाइते

प्युठानमा जिप दुर्घटना हुँदा एकै घरका २ जनासहित ३ जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । दुर्घटनामा प्युठान नगरपालिका वडा नम्बर–५, पातलकटेरीका ४६ वर्षीय खुमान थापा, उनकी श्रीमती जुनकी थापा र सोही ठाउँकै ५२ वर्षीय महिमा घर्तीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापामगरले जानकारी दिए ।प्युठानको बिजुवारबाट पूर्णगाउँ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको फोर्स जिप गए राति करिब १ बजेतिर प्युठान नगरपालिका–५ पूर्णगाउँ नजिक कुडापानी

कालिकोटमा जिप दुर्घटना, ३ जनाको मृत्यु

कालिकोटको तिलागुफा–५ स्थित खल्लागाडमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको कालिकोटका डिएसपी जयश्वर रिमालले रातोपाटीलाई बताए । मुगुबाट सुर्खेत आउँदै गरेको भे १ च ४४१२ नम्बरको जिप कालिकोटको तिलगुफा–५ मा दुर्घटना भएको हो । कर्णाली राजमार्गमा भएको जिप दुर्घटनामा परेर मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्म, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालले ज्यान गुमाएका छन् । दुर्घटनामा परेर ७ जना घाइते भएका डिएसपी रिमालले जानकारी दिए ।

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते

दाङ – रोल्पामा जिप दुर्घटना तीन जनाको मृत्यु भएको छ। ११ जना घाइते भएका छन्। रोल्पा सुनिल स्मृति–४ सुलीचौरमा लु १ ज ३२३४ नम्बरको जिप दुर्घटना हुँदा तिहारका टिका थाप्न जाँदै गरेका एकैघरका दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घोराही उपमहानगरपालिका– ६ निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, सोही ठाउँ निवासी ६० वर्षीय […]

इलाममा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

इलाम । इलामको माङसेबुङ गाउँपालिका २ दहगाउँमा यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर मिक्लाजुङ गाउँपालिका ५ का ६५ वर्षीय हिमप्रसाद लावती, ६० वर्षीया पदमकुमारी लावती र इलामको माङसेबुङ गाउँपालिका ६ का ५० वर्षीय जयकुमार राई छन् । आइतबार मध्याह्न १२ बजे पाँचथरको रबिबाट झापाको दमकका लागि छुटेको मे […]

इलाममा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु

१२ असार, काठमाडौं । इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा जिप दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । पाँचथरको रविबाट झापातर्फ जाँदै गरेको जिप आइतबार दिउँसो १२ बजेतिर मिक्लाजुङ–२ दहगाउँमा सडकबाट २०० मिटर तल खसेको थियो । दुर्घटनामा इलामको मिक्लाजुङ गाउँपालिका–५ का ६५ वर्षका हिमप्रसाद लावती, उनकी श्रीमती ६० वर्षकी पदमकुमारी लावती र उनीहरुका […]

जाजरकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

२७ जेठ, सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । […]

गोरखामा जन्ती सवार जिप दुर्घटना, ३ जनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–७ आरुबोटे स्थित फिरफिरेभिरमा जन्ती सवार जिप दुर्घटना भएको छ । चितवनको जमुनापुरबाट जन्ती लिएर गएको बा.१४ च ७८१ नम्बरको जिप दुर्घटना भएको गोरखाका एसपी केदार खनालले रातोपाटीलाई बताए । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा बारपाक सुलीकोट गाउँपालिका–६ घर भएका ५० वर्षीय देवीप्रसाद पोखरेल, काठमाडौं वनस्थली बस्ने ५१ वर्षीय पदम न्यौपाने र पूर्वी नवलपरासीको कावासोती–१४ घर भएका ८० वर्षीय उत्तरकुमार सिग्देल छन् । उन

रोल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् । मृतक ३ जनामध्ये एकजना महिला र दुईजना पुरुष भएको तर उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिए । दुर्घटनामा के कति क्षति भयो भन्ने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।