अर्थमन्त्रीलाई खगराजको प्रश्न-  चुनाव खर्च कति उठाउनुभयो ?

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत चुनावी खर्च जुटाएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै अधिकारीले अमूक व्यक्ति र व्यापारीलाई पोस्ने गरी नीतिगत व्यवस्था गरेर बजेटको दुरुपयोग गरिएको आरोप लगाएका हुन् । ‘१० करोडभन्दा बढीको बिजुली खपत दिनेलाई छुट दिनुभएको छ । अर्थमन्त्रीले कुन व्यापारीसँग कति […]

सम्बन्धित सामग्री

‘प्रत्यक्ष लड्ने महिलाको चुनाव खर्च राज्यले बेहोर्ने व्यवस्था होस्’

प्रत्यक्ष निर्वाचनमा महिलालाई आकर्षित गर्न पनि चुनाव खर्च राज्यले व्यहोर्ने व्यवस्था आवश्यक रहेको महिला सांसदहरूको भनाइ सांसदहरूले प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार बन्ने महिलाको चुनावी खर्च राज्यले व्यहोर्नुपर्ने प्रस्ताव गरेका छन् ।  निर्वाचन...

रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख

२० मंसिर, काठमाडौं । काठमाडौं- १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावमा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण मंगलबार निर्वाचन आयोगमा पेश गरेका छन् । उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका छन् । २०७४ सालको […]

चुनाव खर्च उठाउन यसरी हुन्छ नीतिगत भ्रष्टाचार

अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल चुनावमा मन्त्रीहरूबाट दलका लागि आवश्यक पर्ने चुनाव खर्च जोहो गर्न र मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभावित पार्न चुनावको सम्मुखमा नीतिगत निर्णय हुने गरेको बताउँछन् ।

बजेट ललिपप हो, चुनाव खर्च जुटाउन ल्याइएको होः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटलाई मान्छेहरु भुलाउने ‘ललिपप’ भएको र आगामी चुनाव खर्च जुटाउन ल्याइएको टिप्पणी गरेका छन्।...

चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन ! (फोटो फिचर)

१० जेठ, काठमाडौं । मुख्य विपक्षी दल नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन गरेका छन् । चुनाव खर्च उठाउन, पाइँदैन मूल्य बढाउन, चुनावअघि गठबन्धन, चुनावपछि ठगबन्धन, उठौं जागौं युवा हो, बाँच्नलाई नै गाह्रो भो लगायत नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले मूल्यवृद्धि फिर्ता लिन पनि माग […]

बैंकिङ प्रणालीमार्फत चुनाव खर्च गर्न आयोगको निर्देशन

काठमाडौं, बैशाख २१ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार र राजनीतिक दललाई बैंकिङ प्रणालीमार्फत खर्च गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्तिमार्फत निर्वाचन आयोग ऐन, २०७३ र निर्वाचन आचारसंहिता पालना गरी बैकिङ प्रणालीमार्फत निर्वाचन खर्च गर्न उम्मेदवार र राजनीतिक दललाई निर्देशन दिएको हो। आयोगले निर्वाचन आचारसंहितामा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा […]

चन्दा उठाएर चुनाव खर्च जुटाउँदै मधेसी दल

तराई मधेस केन्द्रित दलहरूले पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरूबाट चन्दा उठाएर चुनाव खर्च जोहो गर्न सुरु गरेका छन्।...

‘चुनाव खर्च महँगो भयो, तेश्रो पटक लड्दा ६ करोड खर्च गर्नुपर्‍योः डा. कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनाव खर्च महँगो हुँदै गएको भन्दै पछिल्लो पटक ६ करोड खर्च गर्नुपरेको स्मरण गरेका छन् । शनिबार नेपाल विद्यार्थी संघ इलाम–काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा नेता डा. कोइरालाले खर्च बढ्दै गएकाले चुनाव लड्न नसकिने स्थिति सृजना हुन थालेको बताएका हुन् । उनले आफू नवलपरासीबाट तीन पटक चुनाव लडेको भन्दै […]

सरकारले चुनाव खर्च आन्तरिक स्रोतबाटै जुटाउने

सरकारले स्थानीय तह निर्वाचन निम्ति आवश्यक झण्डै ५० अर्ब रुपैयाँ आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्ने भएको छ । निर्वाचन गराउन सुरक्षा निकाय र निर्वाचन आयोग लगायतले ५० अर्ब रुपैयाँजति बजेट माग गरेका छन् । आन्तरिक स्रोतबाटै चुनाव खर्च जुटाउने क्रममा अर्थ मन्त्रालयले यी निकायबाट भएको प्रस्तावित खर्चमाथि पनि पुनरावलोकन गर्नेछ ।देशभरका ७५३ वटै स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्नेगरी सरकारले मिति तोकिसकेको छ । चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले मात्रै १२ अर्ब रुपैयाँ बजेट मागेको छ । च

चुनाव खर्च बटुल्न डाँडापाखा ध्वस्त

काठमाडौं, २८ पौष । के तपाईं काठमाडौं उपत्यका वरिपरिको डाँडाकाँडा घुम्नुभएको छ ?  छ भने डाँडाहरु नाङ्गो पार्दै डोजर लगाउँदै गरेको देख्न सक्नुहुनेछ । उपत्यकाको तीनवटै जिल्लाको डाँडापाखाहरुमा डोजर लगाउन भू-माफिया सक्रिय भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरको काँठ भेगमा सरकारी जग्गा नै ध्वस्त पार्ने गरी दोहन भइरहेको छ । यस्ता दोहन रातभर समेत […]