थप ७९२ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ हजार ६ सय १९ जनामा गरिएको परीक्षणमा ७९२ संक्रमित थपिएका हुन्।

सम्बन्धित सामग्री

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण

बेलायती महारानी एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे छ। बकिंघम दरबार प्रशासनले एलिजावेथलाई कोरोना संक्रमण भएको पुष्टि भएकाे बताएकाे छ।...

क्यानडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्वीटमार्फत् आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन्। उनले लेखेका छन्, 'मलाई...

पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ । मन्त्री आलेलाई कोरोना संक्रमण भएपछि सोमबार हुने भनिएको समपूर्ण कायृक्रम स्थगित भएको देखिएकाले आज हुने भनिएका सम्पुर्ण कार्यक्रम...

प्रचण्डलाई कोरोना संक्रमण

काठमाडौं, २४ पौष । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण देखिएको छ । उनलाई कोरोना संक्रमण देखिएको सचिवालयले जानकारी दिएको छ । प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकाले हिजो बेलुकी परीक्षण गर्दा संक्रमण देखिएको जनाइएको छ । उनी केही दिन आइशोलेशनमा रहने जनाइएको छ ।

नेता नारायणकाजीलाई पनि कोरोना संक्रमण

काठमाडौँ । माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण पुष्टि भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

प्रधानन्यायाधीश राणालाई कोरोना संक्रमण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान जाँच गर्दा उनमा कोरोना संक्रमण देखिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ। प्रधानन्यायाधीश राणालाई सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको छ।

उपत्यकामा फेरि बढ्यो कोरोना संक्रमण

काठमाडौं। निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या ३७५ जनाले वृद्धि भएको हो। सोही अनुरुप गत २४ घण्टामा काठमाडौंमा ६७७, ललितपुरमा १९७ र भक्तपुरमा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबाट उपत्यकामा ६२४ जनामा कोरोना संक्रमण देखिएको थियो।

मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ। उनीसँगै उनकी श्रीमती इन्दिरा फुयाँललाई पनि कोरोना संक्रमण भएको छ।