जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं, १२ साउन । जनता समाजवादी पाटी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका छन् । जसपाको कार्यकारिणी समितिको बैठक आज (मंगलबार) बस्ने भएको हो । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि जसपाको पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्दैछ । यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, […]

सम्बन्धित सामग्री

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको […]

जसपाको राजनीतिक समितिको बैठक आजपनि बस्दै

काठमाडौं, पुस १९ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक आजपनि बस्दैछ । बैठक अहिले बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आइतबारबाट सुरू भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ । साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ ।

जसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक मंगलबार पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आइतबारबाट सुरू भएको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने बारेमा छलफल चलिरहेको छ । साथै गत निर्वाचनको समीक्षा र समसामयिक राजनीतिका बारेमा पनि छलफल भइरहेको छ ।

जसपा राजनीतिक समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न आज राजनीतिक समितिको बैठक बोलाइएको कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।राजनीतिक समितिमा प्रस्तुत हुने एजेण्डाको विषयमा छलफलका लागि कार्यकारिणी समितिका बैठक चलिरहेको छ । जसपाको पार्टी कार्यालयमा कार्यकारिणी समितिको जारी रहेको छ ।  जसपाबाट डा.बाबुराम भट्टराईको समूह अलग भएपछि राजनीतिक समितिको यो पहिलो बैठक हो । यो बैठकले पार्टी समायोजन तथा संगठ

जसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौा । जनता समाजवादी पार्टीले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ । बुधबारबाट ललितपुरको बालकुमारीमा बस्ने बैठक विहीबारसम्म चल्नेछ । पार्टीको सांगठनिक गतिविधि र चुनावी रणनीतिसम्बन्धमा बैठकमा विस्तृत छलफल गरेर निर्णय लिने बैठकको कार्यसूचि रहेको छ । बैठकले चुनाव केन्द्रित भएर संगठन विभाग, प्रचार विभाग लगायतका  केही महत्वपूर्ण विभागहरू गठन गर्नेछ । १५१ सदस्यीय राजनीतिक समिति […]

एकै दिन जसपाको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, असार २३ । एउटै मितिमा जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ। कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले यही असार २९ र ३० गते वीरगञ्जमा बैठक बोलाएका छन् भने बाबुराम भट्टराइ पक्षले असार २८ र २९ गते काठमाडौंमा बैठक बोलाएका छन्। यादवले बोलाएको बैठकमा संघीय परिषद्का अध्यक्ष भट्टराईलाई समेत निम्ता […]

जसपाको आज केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आज शुक्रबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । एमसीसीसँगको सम्झौताका विषयमा निर्णय लिनका लागि (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शुक्रबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो । सो बैठकमा एमसीसीसँगै विधान अधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने सो पार्टीका संघीय परिषदका […]

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै, एमसीसीबारे धारणा बनाउँदै

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ। आन्तरिक विवादका कारण लामो समयदेखि बस्न नसकेको जसपाको बैठक बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालय काठमाडौँमा सुरु हुनेछ। बैठकले अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) देखी स्थानीय तहको निर्वाचनसम्मको एजेन्डामा छलफल गर्नेछ । ‘आजको बैठकमा एमसीसी‍, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन […]

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, ठाकुर पक्ष सहभागी नहुने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारीमा बस्दै छ । निर्वाचन आयोगले आधिकारिकता दिएपछि अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएका हुन् । बैठकमा पार्टीको आगामी रणनीति, सरकारमा सहभागीता लगायतका विषयमा छलफल हुने छ । अर्का अध्यक्ष महन्थ ठाकुर पक्ष भने उक्त बैठकमा सहभागी नहुने भएको छ ।

बालुवाटारमा एमाले स्थायी समितिको बैठक बस्दै

काठमाडौँ । नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्दै छ । बैठकमा निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्नेदेखि जसपाको महन्थ र महतो पक्षसँगको सत्ता साझेदारी, बजेट कार्यान्वयन र कोभिड रोकथामलगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय सहमतिको सरकार बनाउने विषयलाई पार्टी बैठकमा एजेन्डाका रूपमा राख्न लागिएको जनाइएको छ भने जसपाको महन्थ र […]