नापी नक्सा लिन अब कार्यालय धाउनु नपर्ने

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले एमोनिया नक्सा सिट वा कम्प्युटर प्रिन्ट नक्सा लिनको लागि नापी कार्यालय धाउनु नपर्ने भएको छ । नापी कार्यालयले डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका कार्यान्वयनमा ल्याएपछि यस्तो सम्भव भएको हो । बैङ्क तथा वित्तीय संस्थाहरूले कर्जा दिँदा धितोको रूपमा घर तथा जग्गालाई प्राथमिकता […]

सम्बन्धित सामग्री

बजेटमार्फत घरमै नापी नक्सा पाइने व्यवस्था गरिँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सबै जिल्लामा जग्गा नापीको नक्सा घरमै बसेर पाउने व्यवस्था गर्ने भएको छ । नापी र मालपोतमा व्यापक सुधार गर्ने गरी प्रविधिमैत्री बनाउन लागिएको हो । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले प्रविधिमा आधारित रहेर घरमै बसेर नापीको नक्सा पाउने गरी मालपोत कार्यालय र नापी […]

भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण, जग्गा नापजाँच छिट्टै

गुल्मी :  राष्ट्रिय भूमि आयोग जिल्ला समिति गुल्मीले रुरुक्षेत्र गाउँपालिकाका १५५ जना भूमिहीन र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरेको छ। आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी ११५ जनालाई तीनपुस्ते विवरण भिडाई निस्सा वितरण गरिएको जिल्ला समिति गुल्मीका अध्यक्ष राममल्ल ठकुरीले जानकारी दिए। अब उनीहरुको नापी नक्सा जाँच अविलम्ब शुरु गर्ने गरी आफूहरुले तयारी गरेको ठकुरीले बताए। १८५ जनामध्ये ३० जनाको तीनपुस्ते विवरण नभिडेकाले उनीहरूको तीनपुस्ते विवरण भिडाउन आयोगले स्थानीय तहसँग...

नापी नक्सा लिन अब नापी कार्यालय धाउनु नपर्ने, यसरी लिन सकिन्छ

बैंक तथा वित्तीय संस्थाहरुले एमोनिया नक्सा सिट वा कम्प्युटर प्रिन्ट नक्सा लिनको लागि नापी कार्यालय धाउनु नपर्ने भएको छ । नापी कार्यालयले डिजिटल प्रणाली मार्फत जग्गाको नापनक्सा तथा जगगा प्रशासन सम्बन्धी सेवा प्रवाह निर्देशिका कार्यान्वयनमा ल्याएपछि यस्तो सम्भव भएको हो ।बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिदाँ धितोको रुपमा घर तथा जग्गालाई प्राथमिकता दिने र यसरी धितो राख्नको लागि नक्सा आवश्यक पर्ने हुँदा नापी कार्यालय धाउनु पर्ने वाध्यता थियो । तर, अब भने यस्तो वाध्यता हटेकोले डिजिटल रुपमै नक्सा लि