राष्ट्रिय सभाका नवनिर्वाचित सांसदद्वारा सपथ ग्रहण

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले सपथ ग्रहण गरेका छन्। संसद सचिवालय सिंहदरवारमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सांसदहरुलाई सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहण गराउँदै अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई संसदको लोगोसमेत लगाइदिएका...

सम्बन्धित सामग्री

एनआरएनए अध्यक्ष डा.के.सी.सहितका पदाधिकारीद्वारा सपथ ग्रहण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष बद्रि के.सी.नेतृत्वको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन्।...

प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षद्वारा सपथ ग्रहण

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकालले सपथ ग्रहण गरेका छन्।

जसपा सांसद अन्सारीले गरिन् पद तथा गोपनियताको सपथ ग्रहण

प्रतिनिधिसभाकी सांसद मञ्जु शर्मा (अन्सारी)ले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन्।

माछापुच्छ्रे बैंकका अध्यक्ष महतोले गरे सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा. उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारी उपस्थित थिए । साथै, माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, तथा प्रमुख कार्यकारी […]

बालेन र सुनिताले सोमबार सपथ ग्रहण गर्दै

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीले सोमबार (भोलि) सपथ ग्रहण गर्दैछन्। बिहान ११ बजे महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह लगायतका पदाधिकारीले सपथ ग्रहण गर्न लागेका हुन्। बालेनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सपथ ग्रहण गराउने छ भने उपमेयर सुनिता डङ्गोल लगायतका अन्य पदाधिकारीलाई मेयर शाहले सपथ ग्रहण गराउने तयारी रहेको छ। सपथ ग्रहण गरेलगत्तै बालेन लगायतका […]

ललितपुरका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै

काठमाडौँ – ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आज सपथ ग्रहण गर्दै छन्। नवनिर्वाचित मेयर नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयर नेकपा एमालेकी मञ्जली शाक्यले आज दिउँसो २ बजे सपथ ग्रहण गर्न लागको स्रोतले जानकारी दिएको छ। निर्वाचन आयोग कार्यालयमा हुने सो सपथ ग्रहण पश्चात् नवनिर्वाचित मेयर र उपमेयरले दिउँसो ३ बजे पद बहाली गर्ने […]

धरानका निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण

स्वतन्त्रबाट निर्वाचित मेयर हर्कराज राई (साम्पाङ) र गठबन्धनबाट विजयी अइन्द्रबिक्रम बेघासहित १०२ जना जनप्रतिनिधिहरुलाई सोमबार सपथ ग्रहण गराइएको हो।...

अर्घाखाँचीका पालिका प्रमुखद्वारा सपथ ग्रहण

अर्घाखाँची- अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् । सपथग्रहणमा भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर […]

राष्ट्रियसभा सदस्य दाहालको सपथ ग्रहण मंगलबार

राष्ट्रियसभा सदस्यमा मनोनित नारायणप्रसाद दाहालको सपथ ग्रहण मंगलबार हुने भएको छ । संसद्को दिगो विकास तथा सुशासन समितिको कार्यकक्षमा बिहान ११ बजे सपथ ग्रहण हुने भएको हो ।  दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् । पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीको स्थानमा उनको मनोनयन भएको हो । मन्त्रिपरिषद् बैठकको सिफारिसको आधारमा २५ चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई मनोनयन गरेकी थिइन् ।  बिडारीसहित २० जना राष्ट्रिय सभा सदस्यको १२ म

पोर्चुगलका नयाँ प्रधानमन्त्रीले लिए सपथ ग्रहण

पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति मर्केल रिबेल डे साउसाले उनलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गरे। प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाए ।   “हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा परेको