काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिज नेपालविरुद्ध खेलमा फर्किएको छ । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ३२ ओभरमा ३ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको छ । वेस्टइन्डिजका कप्तान शाई होप ९० बलमा ७ चौका र १ छक्कासहित ७७ रनमा नट आउट छन् । […]
The post नेपालले जीवनदान दिएपछि वेस्ट इन्डिज खेलमा फर्कियो first appeared on Hamro Khelkud.