काठमाडौं । घरेलु टोली वेस्ट इन्डिजले न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा जित हात पारेको छ । बारबाडोसमा आज बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो । जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोलीले १–० को अग्रता बनाएको छ । पाहुना टोलीले दिएको १ सय ९१ रनको लक्ष्य घरेलु टोलीले ३९ ओभरमा ५ विकेट गुमाएर […]