एजेन्सी । अमेरिका र दक्षिण कोरियाले आजबाट संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यो सैन्य अभ्यासलाई सन् २०१८ पछिकै सबैभन्दा ठूलो अभ्यासको रुपमा हेरिएको छ । दुई देशबीचको सैन्य अभ्यासले आणविक हतियार बढाइरहेको उत्तर कोरियालाई थप चिढाउने अनुमान गरिएको छ । अमेरिका दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी हो । आणविक हतियार सहितको छिमेकीबाट दक्षिण […]