बागमतीमा प्रि-बजेटबारे छलफल

मनहरि– बागमती प्रदेशसभामा प्रि-बजेटबारे छलफल सुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकमा मन्त्री लामाले उद्यम प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त […]

सम्बन्धित सामग्री

बागमतीमा विशेष समितिले बुझायो सभामुखलाई प्रतिवेदन

हेटौंडा : बागमती प्रदेशमा सरकारले विपक्षी दलसँग गरेको सहमति कार्यान्वयन गराउन गठन गरिएको विशेष समितिले प्रतिवेदन पेश गरेको छ। मंगलवार दिउँसो विशेष समितिले प्रदेशसभाका सभामुख भुवनकुमार पाठकलाई प्रतिवेदन पेश गरेको हो।समितिले प्रतिवेदनमार्फत बजेट कार्यक्रमका विषयमा सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच भएको सहमतिअनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको योजनामा बजेट विनियोजन गरेर कार्यान्वयन गर्न सुझाव दिएको छ। उक्त प्रतिवेदन आजै बस्ने प्रदेशसभा बैठकमा पेश हुनेछ भने संसदमा छलफल भई पारित गर्ने कार्यसूची रह

प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै बागमतीमा सरकारबारे छलफल

२६ फागुन, हेटौंडा । केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि बागमतीमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने बहस सुरु भएको छ । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुने बताउँछ भने ने एमाले नेताहरु सरकारको नेतृत्वबारे नै छलफल हुनुपर्ने बताउँछन् । दुई दलबीच प्रदेशस्तरमा सरकारको विषयमा छलफल […]

बागमतीमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यहरूसँग छलफल

मनहरी– बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यसँग छलफल गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त आयोजनामा भएको छलफलमा प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यवस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारसहितको संशोधन प्रस्तावबारे प्रस्तुतीकरण […]

बागमतीमा संसदीय समिति गठनमा सत्तापक्ष उदासीन

सदनबाट बजेट पास गरेपछि मात्रै संसदीय समिति गठनको विषयमा छलफल गर्ने रणनीतिमा मुख्यमन्त्री जम्कट्टेल बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको साढे पाँच महिना पुग्न लागेको छ । तर, मिनी संसद्को रूपमा...

बागमतीमा प्रि–बजेटबारे छलफल, सांसदहरूले भोलिको बैठकमा धारणा राख्ने

काठमाडौं । बागमती प्रदेशसभामा प्रि–बजेटबारे छलफल शुरु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतासम्बन्धी (कर प्रस्तावबाहेक) प्रस्ताव प्रस्तुत गरेका छन् ।  बैठकमा मन्त्री लामाले उद्यम प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, औद्योगिक पूर्वाधारमा लगानी गर्ने, उद्योग ग्राम सञ्चालन गर्ने, समावेशी र सन्तुलित विकास जस्ता सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।  विनियोजन विधेयकमाथि सांसदहरूले बुधवार बिहान ११ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । रासस

गठबन्धनको बैठक बोलाइयो, बागमती र सुदूरपश्चिमको मुख्यमन्त्री फेर्नेबारे छलफल हुने

काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ । बैठक आज (शुक्रबार) दिउँसो बस्न लागेको हो । बैठकमा बागमती र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री फेर्ने विषयमा छलफल हुने जनाइएको छ। निर्वाचनको मिति घोषणा पूर्व नै बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री परिवर्तन गर्ने तयारी गठबन्धनको छ । बागमतीमा अहिले एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे र सुदूरपश्चिममा माओवादी केन्द्रका […]

बागमतीमा एमाले विवादले बजेटमाथिको छलफल रोकियो

हेटौंडा : बागमती प्रदेशमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको २४ दिन बितिसक्दा पनि बजेटमाथिको छलफल बढ्न सकेको छैन। एकल बहुमतको सरकार बनाएको एमाले नै दुई कित्तामा बाँडिएपछि बागमती सरकारले बजेटमाथिको छलफल बढाउन नसकेको हो। प्रदेशमा रहेका सबै प्रतिपक्षी एकतर्फी उभिँदा पनि बहुमत पुग्ने एमालेभित्रै मतभेद हुँदा यतिबेला प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस परेको छ।केन्द्रदेखि स्थानीय स्तरसम्म देखिएको एमालेको केपी ओली र खनाल–नेपाल गुट बागमती प्रदेशमा पनि हाबी भएको

बागमतीमा अविश्वास प्रस्तावको छलफल अघि बढेन

प्रदेशसभा बैठक दोस्रो पटक स्थगित, प्रचण्ड–माधव समूहको विरोधहेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सत्तापक्षले प्रस्तावमाथि छलफल गर्न आलटाल गरेको छ । मुख्यमन्त्री पौडल पक्षमा रहेका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक दोस्रोपटक पनि स्थगित गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षीय सांसदहरु रुष्ट बनेका छन् ।बुधबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सभामुख सानकुमार श्रेष्ठले […]

प्रदेश एक र बागमतीमा आफ्नै नेतृत्वमा सरकार बनाउने काँग्रेसको रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेशहरुको सत्ता समीकरणका सन्दर्भमा रणनीतिक छलफल थालेको छ । प्रदेश १ र वागमती प्रदेशमा प्रचण्ड–नेपाल र ओली समूहले सत्ता सहकार्यका लागि निम्तो गरेपछि सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल सुरु गरेका छन् । बुधबार प्रदेश एकबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यसँग प्रदेश एकको सत्ता समीकरणका विषयमा छलफल गरेका थिए । सोमबार विहान नेताहरुलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर देउवाले प्रदेश एकको सत्ता समीकरणका विषयमा सुझाव लिएका हुन् ।आज

बागमतीमा अविश्वास प्रस्तावमाथिको मतदानमा कांग्रेसले के गर्ला ?

६ माघ, काठमाडौं । मंगलबारका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक एकाएक स्थगित भएपछि नेपाली कांग्रेसमा असन्तुष्टि देखिएको छ । संसद विघटनपछिको अवस्थाबारे छलफल गर्न बसेको कांग्रेसको बैठक अब माघ १३ गतेका लागि तय गरिएको छ । यसअघि पुस २७ गतेका लागि बोलाइएको बैठक पनि  बैठक बस्ने अघिल्लो दिन पार्टी कार्यालयले सूचना निकालेर स्थगित गरेको थियो […]