बागमतीमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यहरूसँग छलफल

मनहरी– बागमती प्रदेशमा राष्ट्रभाषा ऐनसम्बन्धी प्रदेश सदस्यसँग छलफल गरिएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च, नेवाः देय् दबु स्वनिगः विशेष प्रदेश र नेपाल तामाङ घेदुङ बागमती प्रदेशको संयुक्त आयोजनामा भएको छलफलमा प्रदेशसभामा प्रस्तुत बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक २०८० को व्यवस्था, संशोधनको व्यहोरा, संशोधनको कारण र आधारसहितको संशोधन प्रस्तावबारे प्रस्तुतीकरण […]

सम्बन्धित सामग्री

बागमतीमा बहुमत जुटाउन गठबन्धनलाई सकस, हानेपालाई मनाउने प्रयास

१ फागुन, हेटौंडा । बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक आज काठमाडौंमा बस्दैछ । नयाँ सरकार गठनको विषयमा छलफल गर्न काठमाडौंमा आज बिहीवार दिउँसो बैठक बोलाइएको एक सांसदले जानकारी दिए । बागमती प्रदेश सभामा रहेका ७ दलमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) गठबन्धनमा छन् । नयाँ सरकार विस्तारका […]

बागमतीमा संसदीय समिति गठनमा सत्तापक्ष उदासीन

सदनबाट बजेट पास गरेपछि मात्रै संसदीय समिति गठनको विषयमा छलफल गर्ने रणनीतिमा मुख्यमन्त्री जम्कट्टेल बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको साढे पाँच महिना पुग्न लागेको छ । तर, मिनी संसद्को रूपमा...

बागमतीमा तीन मल कारखाना स्थापना गर्ने प्रदेश सरकारको तयारी

बागमती प्रदेश सरकारले तीन वटा मल कारखाना स्थापना गर्ने भएको छ। सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यम वर्गका तीन वटा मल कारखाना स्थापना गर्न विदेशी कम्पनीसँग छलफल अघि...

बागमतीमा दलीय भागबण्डाले निम्त्याएको संकट : मन्त्रालयका लागि कर्मचारी र भवन अभाव

मकवानपुर । बागमती प्रदेश सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा कर्मचारी र भौतिक संरचनाको चरम अभाव देखिएको छ । प्रदेश सरकारले पूर्व तयारी र छलफल बिनै दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरी संख्या बढाएपछि प्रदेश सरकारको काम कारवाही नै अस्तव्यस्त बनेको छ ।आगामी माघ २९ गते बागमती प्रदेश सरकारले आफ्नो ४ वर्ष पूरा गर्दैछ । अहिलेसम्म बागमती प्रदेशले ३ जना मुख्यमन्त्री पायो भने ३ दर्जनभन्दा बढी प्रदेश सांसद त मन्त्री नै बनिसके । स्थापनाको ४ वर्ष पुग्नै लाग्दा समेत प्रदेश सरकारले आफ्नो स

प्रदेश-१ र बागमतीमा मुख्यमन्त्री फेर्ने निश्‍चित

काठमाडौँ- पार्टीभित्र विग्रह-विभाजनसँगै एमालेले अब प्रदेश-१ र बागमती को मुख्यमन्त्रीसहित सत्ता गुमाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको आन्तरिक कलहकै कारण एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र सत्ता गुमाइसकेको छ । सत्तारुढ गठबन्धनभित्र प्रदेश-१ र बागमती मा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णय…

प्रदेश-१ र बागमतीमा मुख्यमन्त्री फेर्ने निश्‍चित

काठमाडौँ- पार्टीभित्र विग्रह-विभाजनसँगै एमालेले अब प्रदेश-१ र बागमती को मुख्यमन्त्रीसहित सत्ता गुमाउनुपर्ने स्थिति पैदा भएको छ । पार्टीको आन्तरिक कलहकै कारण एमालेले गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री र सत्ता गुमाइसकेको छ । सत्तारुढ गठबन्धनभित्र प्रदेश-१ र बागमती मा सत्ता बाँडफाँटसम्बन्धी छलफल शुरु भएको र छिट्टै निर्णय…

बागमतीमा एमाले विवादले बजेटमाथिको छलफल रोकियो

हेटौंडा : बागमती प्रदेशमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको २४ दिन बितिसक्दा पनि बजेटमाथिको छलफल बढ्न सकेको छैन। एकल बहुमतको सरकार बनाएको एमाले नै दुई कित्तामा बाँडिएपछि बागमती सरकारले बजेटमाथिको छलफल बढाउन नसकेको हो। प्रदेशमा रहेका सबै प्रतिपक्षी एकतर्फी उभिँदा पनि बहुमत पुग्ने एमालेभित्रै मतभेद हुँदा यतिबेला प्रदेश सरकारलाई संसदबाट बजेट पास गर्न सकस परेको छ।केन्द्रदेखि स्थानीय स्तरसम्म देखिएको एमालेको केपी ओली र खनाल–नेपाल गुट बागमती प्रदेशमा पनि हाबी भएको

ओलीसँग गठबन्धन नगर्न देउवालाई दबाब, ओलीमाथि किन यतिधेरै अविश्वास ?

काँग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको संस्थापन इतर समूहले प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग केन्द्र र प्रदेशमा गठबन्धन नगर्न दबाब दिएको छ । प्रदेश सरकार गठबन्धनको विषयमा छलफल गर्न देउवाले बोलाएको बैठकमा उनीहरुले ओलीसँगको गठबन्धन आत्मघाती हुने चेतावनी दिएका छन् । प्रदेश १ र बागमतीमा मुख्यमन्त्री विरुद्ध नेकपाको प्रचण्ड नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपाका दु्बैकै समूहको तानातानमा काँग्रेस परेको छ । काँग्रेस नेता रामचन्द्र पौडेलले कुनैपनि सिद्धान्त र तर्कले ओलीसँग मिल्न नमिल्ने तर्क गरे । कान्तिपुरमा विस्...

प्रदेश एक र बागमतीमा आफ्नै नेतृत्वमा सरकार बनाउने काँग्रेसको रणनीति

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रदेशहरुको सत्ता समीकरणका सन्दर्भमा रणनीतिक छलफल थालेको छ । प्रदेश १ र वागमती प्रदेशमा प्रचण्ड–नेपाल र ओली समूहले सत्ता सहकार्यका लागि निम्तो गरेपछि सभापति शेरबहादुर देउवाले आन्तरिक छलफल सुरु गरेका छन् । बुधबार प्रदेश एकबाट प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यसँग प्रदेश एकको सत्ता समीकरणका विषयमा छलफल गरेका थिए । सोमबार विहान नेताहरुलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएर देउवाले प्रदेश एकको सत्ता समीकरणका विषयमा सुझाव लिएका हुन् ।आज