लिट्मस इन्डस्ट्रिज लिमिटेडले नेपालको ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालालाई एकै ठाउँमा ल्याउँदै काठमाडौंमा पहिलोपटक ‘लिट्मस पावर पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ। ‘साथ, सम्बन्ध र विश्वास’ भन्ने नारासहित आयोजित कार्यक्रममा जलविद्युत् कम्पनी, सौर्य ऊर्जा विकासकर्ता, इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) कम्पनी, परामर्शदाता तथा ऊर्जा क्षेत्रसँग सम्बन्धित संस्थाका प्रतिनिधिको सहभागिता रहेको कम्पनीले जनाएको छ। कार्यक्रममा नेपालको ऊर्जा […]
Kathmandu. Ukrainian President Volodymyr Zelensky has stated that Russian attacks are continuing in various areas including Kyiv and has urged for stronger international pressure and sanctions against Russia. He said that civilian casualties, dozens injured, and damage to civilian infrastructure in Russian attacks are 'terrorism'.Posting on X on Sunday, he claimed that Russian jet-engine drones attacked two kindergartens, two schools, residential buildings, a motor repair center, warehouses, and communication structures in Kyiv. According to him, Russia used 277 attack drones since the previous day, of which 155 were jet-engine drones. He also mentioned damage to a building in Kyiv being...
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन्। सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई गरिएको गिरफ्तारीलाई पञ्चायती शासनको पुनरावृत्ति भन्दै आपत्ति जनाएका हुन् । सांसद ढुंगानाले कानूनको शासन उपहास भइरहेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । उनले […]
काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले समितिको सभापति चयनका लागि बुधबार दिउँसो २ बजे निर्वाचन हुने गरी निर्वाचन कार्यक्रम तय गरेका हुन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो […]
१२ असोज, दावेई, म्यानमा (रासस/एएफपी)। म्यानमाको दक्षिणी टानिन्थारी क्षेत्रमा शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । प्रारम्भिक विवरणअनुसार ७ देखि १० जनासम्मको मृत्यु भएको …
नेपालमा मानिसमा हुने रेविज करिब ९९ प्रतिशत कुकुरको टोकाइबाट हुने गरेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रत्येक वर्ष एक सय जनाको रेविजको कारण मृत्यु भइरहेको जनाएको छ ।