“सत्तामा पुगेपछि नेताले आफूलाई मात्र बदले, देश र जनतालाई केही गरेनन्”- थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जुन दलका जुन नेता सत्तामा गए पनि उनीहरुले आफूलाई मात्र बदलेर देश र जनतालाई केही नगरेको भन्दै आम जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस मेचीनगर समितिको धुलाबारीमा आयोजित नगर सम्मेलनमा उहाँले सो कुरा बताउनुभएको हो । त्यस क्रममा महामन्त्री थापाले जनतामा उत्पन्न छटपटी र …

सम्बन्धित सामग्री

विश्वकै महँगो लोकतान्त्रिक अभ्यासमा भारत

मोदीको भाषण मतदातामाझ लोकप्रिय भइरहेको र कुनै पनि विपक्षी दलका नेताले जनतालाई आकर्षित गर्न नसकिरहेका वेला भारतमा लोकसभा निर्वाचन हुँदै छ  ५४३ सदस्य चयन गर्न भारतीय लोकसभाको निर्वाचन आगामी १९ अप्रिलदेखि...

नेताले जनतालाई राम्रो बाटो देखाउन नसके देशै सकिन्छ : अग्निप्रसाद

काठमाडौं : सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताएका छन्।शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाललाई नेपालीहरूले नै रक्षा गर्नुपर्ने बताए।उनले नेपालीहरुलाई राजनीतिक दलहरुले बाटो देखाउनुपर्ने बताए। उनले राजनीतिक दलहरुले बाटो देखाउन नसके दलहरु सकिने दिन आउने बताए। उनले नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हा

माओवादी नेताले प्रत्येक दिन समाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने

नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ । राजधानीमा आइतबार सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने …

उडानको प्रतिक्षामा सुकिलुम्बा

स्थानीय सरकार तथा यहाँका पर्यटनसँग सम्बन्धित संघसंस्थाले समेत यो विमानस्थल सञ्चालनका लागि पहल गर्न आवश्यक छ । इलामेली जनतालाई जहाजबाट इलाम–काठमाडौं नियमित उडान कहिले हुने हो भन्ने अन्योल छ । धावनमार्ग निर्माण भयो तर पनि उडान अझै अन्योलमा छ । नेताले भाषण गर्दा यसै विमानस्थललाई देखाएर भोट मागे तर पनि यहाँ नियमित उडानमा कसैले चासो […]

लमजुङमा दुई ‘हेभीवेट’बीच भिडन्त : पीएस र देव ‘नेक टू नेक’

बेसीशहर । हिमाली जिल्ला लमजुङलाई मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारोले झ्याप्पै छोपेको छ । धान र कोदो जस्ता प्रमुख बाली भित्र्याउन भ्याई नभ्याई भएका जनतालाई ‘हात जोड्दै आउने नेताले’ केही अलमल्याएका पनि छन् ।राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ता भने भोट माग्दै गर्दा केही समय पायो भने चुनावी अङ्क गणितको हिसाब गरिरहेका छन् । नेता, उम्मेदवार र कार्यकर्ता मात्रै होइन, यो पार्टी वा यो उम्मेदवारलाई भोट हाल्छु भनेर बसेका मतदाता पनि कुन उम्मेदवारले चुनाव जित्ला भने

काठमाडौंमा उम्मेदवार छान्न नजान्दा टाउकोमा लौरो बजारियो : रामचन्द्र पौडेल

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेको छन्। वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन्। शनिबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले भने, ‘राजनीतिक दलहरुले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन। कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका ने