साझा उम्मेदवारलाई सहयोग गर्न पूर्वमुख्यमन्त्री शाहीको आग्रह

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यहरुका लागि हुन लागेको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। उम्मेदवारी दर्ता र उम्मेदवारको अन्तिम नामावली कायम भएपछि कांग्रेस नेतासमेत रहेका शाहीले आइतबार सामाजिक सञ्जालमार्फत उक्त आग्रह गरेका हुन्। उनले अहिलेका आवश्यक र वास्तविकता गठबन्धन दलबाट टिकट […]

सम्बन्धित सामग्री

प्रविधिसहितको शिक्षा आवश्यकः पूर्वमुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले अबको शिक्षा प्रविधिसहितको आवश्यक रहेको बताएका छन्। जिल्लाकै पुरानो विद्यालयमध्ये सीता नमुना माध्यमिक विद्यालय ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्। आफ्नो पाला जसरी चले पनि आगामी पिँढी भने उच्च र गुणस्तरीय शिक्षा प्राप्त गर्ने बाटोमा लाग्नुपर्ने र त्यसका लागि सबैको सहयोग […]

कर्णाली प्रदेश सरकारलाई कांग्रेसले जोगाउँछ : पूर्वमुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश सरकार ढल्न लागेमा कांग्रेसले जोगाउने बताएका छन् । प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत माग्दै गर्दा त्यसको जवाफमा शाहीले अहिले सहयोग गर्न नसकिने, तर सरकार ढल्न लागेमा सहयोग गरेर जोगाउने प्रतिबद्धता व्यक्त गरे । ‘अहिले सरकारलाई बहुमत ठिक छ, […]