कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन सार्ने तयारी गरिरहँदा त्यसको असर ९ असोजका लागि तोकिएको पालिका अधिवेशनमा पनि पर्ने भएको हो । क्रियाशील सदस्यता छानबिन समिति सदस्य आनन्द ढुंगानाले १३ जिल्लामा […] The post कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

काठमाडौँ कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील सदस्यता विवाद नमिल्दा पूर्वनिर्धारित कार्यतालिकाअनुसार भदौ १८ गते हुन नसकेको वडा अधिवेशन आज सम्पन्न भएको हो ।     सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँमा शान्तिपूर्ण रूपमा वडा अधिवेशन सम्पन्न भएको कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा महानगरपालिकासहित ११ स्थानीय तह रहेका छन् । काठमाडौँमा १३८ वडामध्ये ...

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार

सिन्धुपाल्चोक, ४ असोज: नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो । जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए । सबै वडामा निर्वाचन अधिकृत खटिसकेको […]

कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार

नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा अधिवेशन मंगलबार आयोजना हुने भएको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले पार्टीको वडा तहदेखि जिल्ला तहसम्मको अधिवेशन तोकिएको समयमै आयोजना गर्ने निर्णय गरेको थियो ।  जिल्ला सभापति विकास लामाले जिल्लाका १०३ वडामा मंगलबार पार्टीको अधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिए ।सबै वडामा निर्वाचन अधिकृत खटिसकेको र सर्वसम्मतिको प्रयास गरिने जनाइएको छ । गत बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिय

कांग्रेस महाधिवेशन : देउवाको गृहजिल्लामा २५ भदौमा वडा अधिवेशन

२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको […]

३८ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौँ- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत र केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । क्रियाशील […]

दाङमा कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आइतबार दाङमा वडा अधिवेशन सम्पन्न भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितीका अनुसार आइतबार दाङमा अधिवेशन सम्पन्न भएको हो। निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले निर्वाचन सम्पन्न भई...

कपिलवस्तुमा कांग्रेस वडा अधिवेशन अनिश्चित

कपिलवस्तु– नेपाली कांग्रेस कपिलवस्तुको वडा अधिवेशन अनिश्चित बनेको छ। जिल्लाको मायादेवी गाउपालिका वडा नं ३ फुलिकाकामा सिफारिस भएका नयाँ क्रियाशील सदस्यताको विषयमा विवाद हुँदा वडा अधिवेशन अनिश्चित बनेको हो । कांग्रेस पार्टीमा प्रबेश गरेका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह , राष्ट्रिय सभा सदस्य दिर्ग नारायन पाण्डेय र राजेश बहादुर सिंहले सिफारिस गरेका क्रियाशील सदस्यमा पनि […]

कांग्रेस सभापति देउवाकै गृह जिल्लामा वडा अधिवेशन अन्यौलमा

डडेल्धुरा, भदौ १८ । नेपाली कांग्रेसका सभापति तथा शेरबहादुर देउवाकै गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशन अन्यौलमा परेको छ । वडा अधिवेशन हुने निर्धारित मिति आजसम्म क्रियाशील सदस्यता नटुंगिएकाले यस्तो अन्यौलता देखिएको कांग्रेस जिल्ला सभापति कर्णबहादुर मल्लले जानाकरी दिनुभयो । पाँच हजार ८ सय क्रियाशिल सदस्य रहेको डडेल्धुरामा सदस्यता किचलो जारी छ । जिल्ला कमिटीले पठाएका […]

सिन्धुपाल्चोकको कांग्रेस वडा अधिवेशन अनिश्चित

इन्द्रावती : सिन्धुपाल्चोको कांग्रेस वडा अधिवेशन अनिश्चित बनेको छ। केन्द्रले क्रियाशील सदस्यता सूची सार्वजनिक नगर्दा सार्वजनिक गरेको तालिकाअनुसार वडा अधिवेशन अनिश्चित बनेको हो। १०३ वडा रहेको जिल्लाको क्रियाशील सदस्यकै सूची सार्वजनिक नहुँदा अधिवेशनको टुंगो नलागेको हो। निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक नगरिएका जिल्लाको अधिवेशन हुने वा नहुने सम्बन्धमा जिल्ला निर्वाचन…