सहमति नजिक छौं, भोलि कुरा मिल्छ : कार्की

सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित सामग्री

सहमति नजिक पुगेका छौँ, भोलि अन्तिम रूप दिन्छौँ : सञ्चारमन्त्री

काठमाडौं । सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको बाँडफाँट सहमति नजिक पुगेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले तालमेलका बारेमा सहमति नजिक पुगेको र भोलि अन्तिम रूप दिने बताए । “तालमेलका बारेमा छलफल गरेका छौँ । सहमतिको नजिक पुगेका छौँ । भोलि साढे ११ बजे बस्नेछ । त्यहाँबाट अन्तिम रूप दिनेछौँ,” उनले भने ।

गठबन्धन बैठकपछि सञ्चारमन्त्रीले भने–सहमति नजिक पुगेका छौँ, भोलि सार्वजनिक गर्छु

सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन । यद्यपि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगिएको बताउँदै भोलि सहमतिको सबै विवरण सार्वजनिक गर्ने बताए । धेरै ठाउँमा भागबण्डाबारे सहमति नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन मंगलबार साँढे ११ बजे पुनः बैठक बोलाइएको कार्कीले जानकारी  दिए । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरूब

सहमति नजिक छौं, भोलिसम्ममा साझा उम्मेदवार : पौडेल

काठमाडौं, २१ मंसिर : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि सम्ममा साझा उम्मेदवार छान्ने दाबी गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न भन्दै मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकपछि नेता पौडेलले सहमतिमै साझा उम्मेदवार तय हुने बताएका हुन् । नेता पौडेलले आफूहरु सहमतिको नजिक पुगेको दाबी […]

ओली र एमालेको तेस्रो धार सहमति नजिक : मंगलबार स्थायी समिति बैठक बोलाइयो

एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन् । अध्यक्ष ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।ओलीसँगको छलफलपछि नेकपा एमालेका सचिव समेत रहेका गोकर्ण विष्टले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्न अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सहमति जनाएको बताए ।‘भोलि बस्

एमाले एकता कार्यदल बैठक सहमति नजिक, भोलि निष्कर्षमा पुग्ने

न्युज अफ नेपाल, काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित एकता कार्यदल सहमति नजिक पुगेको छ । शनिबार साँझ बसेको कार्यदल बैठक सहमति नजिक पुगेको अध्यक्ष ओली समूहका कार्यदल संयोजक सुवास नेम्वाङले बताए । उनले भोलि बिहान नै अन्तिम टुंगोमा पुग्ने गरी आजको बैठक सकिएको समेत बताएका छन् ।  उनले बर्षौदेखि जारी विवाद एकैदिनमा […]

एमाले कार्यदल बैठक सहमति नजिक, आइतबार पुनः बस्ने

एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको छ । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै माधव नेपाल पक्षका नेता एवम् कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको जानकारी दिए । त्यस्तै अर्का नेता गोकर्ण विष्टले बैठक लगभग निष्कर्षमा आइपुगेको र आइतबार पुनः बस्नेगरी स्थगित भएको जानकारी दिए ।  विष्टले भने, ‘भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौं । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ । आजै सक्ने चाहना थियो ।’ उनले एमालेलाई एक

एमालेमा ओली र नेपाल पक्ष सहमति नजिक

२५ असार, काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर भोलि शनिबार सहमतिलाई अन्तिम रुप दिइने दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बताए । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलले शुक्रबार झण्डै ७ घण्टा अर्थ मन्त्रालयमा छलफल गरेको […]

हामी सहमति नजिक पुगेका छौं–गोकर्ण विष्ट

काठमाडौं। पार्टीको विवाद समाधानका लागि गठित एमाले कार्यदलका सदस्य गोकर्ण विष्टकाअनुसार आजको कार्यदलको बैठक सहमतिमा नजिक पुगेको छ। असहमतिका आधा दर्जन विषयहरुमा क्रमैसँग सहमति जुटाउँदा समय अभावका कारण केही विषय टुंगिन बाँकी रहेका छन्।  विष्टले भने, ‘लामो छलफलपछि हामी धेरै विषयमा सहमतिमा पुगेका छौं, बाँकी एकाध विषयमा पनि भोलि सहमतिमा पुग्छौं।’

एमाले विवाद सहमति नजिक : नेम्बाङ भन्छन् 'भोलि टुंगो लाग्छ'

काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सकारात्मक रुपले अघि बढेको नेताहरुले दाबी गरेका छन्। बुधवारको बसेको कार्यदलको बैठक विवादित विषयको सहमति नजिक पुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए। 'कार्यदलको तेस्रो बैठक जे-जे विषयमा विवाद थिए ति विषयमा झण्डै-झण्डै सहमति नजिक पुगेका छौ,' उनले भने। बैठकले…

एमाले सहमति नजिक, भोलि टुङ्गो लाग्ने

काठमाडौँ । नेकपा एमालेको कार्यदलमा भइरहेको छलफल सहमति नजिक पुगेको छ । आज सिंहदरवारमा भएको छलफल सकारात्मक र सहमति उन्मुख भएको कार्यदलका सदस्यले जानकारी दिए। सहमति भोलिसम्म टुङ्गोमा पुग्ने बताइएको छ । लगातार तीन दिनदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू रहेको कार्यदलको बैठक बसिरहेको छ।