एक सातासम्म किताब जात्रा

काठमाडौँ- हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो । ‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, […]

सम्बन्धित सामग्री

नबिल किताब जात्रा २०७७ हुने

माघ १७ गतेदेखि ‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन हुने भएको छ । किताब जात्रा फाउन्डेसनले माघ १७ गतेदेखि एक साता लामो ‘नबिल किताब जात्रा, २०७७’ आयोजना गर्न लागेको छ ।आइतबार पत्रकार सम्मेलन आयोजना गरी फाउण्डेसनले माघ १७ गते शनिबारदेखि माघ २३ गते शुक्रबारसम्म किताब जात्रा सञ्चालन हुने बताएको हो । ‘कोभिड–१९’ जोखिमका कारण यस वर्षको किताब […]