आठ दिनपछि भेटियो बेपत्ता बालिकाको शव

हेंवाखोलाले बगाई आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव मङ्गलबार फेला परेको हो ।बालिका वेपत्ता भएको स्थानबाट करिब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खबर गरेपछि प्रहरी टोली पुगेको थियो । शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पता

सम्बन्धित सामग्री

बझाङको नदी किनारमा बालिकाको शव फेला

काठमाडौँ- बझाङको नदी किनारमा एक बालिकाको शव फेला परेको छ । छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जालेबगर स्थित सोमबार सेती नदी किनारमा बालिकाको शव फेला परेको हो । अन्दाजी ४/५ वर्षीया बालिकाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पोष्टमार्टमको लागि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले छ ।

एक बालिकाको शव फेला

दाङ : दाङमा एक बालिकाको शव फेला परेको छ।गढवा गाउँपालिका २ महादेवा स्थित राप्ती नदीको पुलनजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको करिब १५/१६ वर्षकी बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा बुधबार दिउँसो करिब ४ बजेतिर शव फेला परेकोले प्रहरीले जनाएको छ।उक्त शवको पहिचान नभएको हुँदा पहिचान गर्ने व्यक्तिहरूले उनको आफन्तहरूलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।

४ दिनपछि फेला पर्‍यो बालिकाको शव

काठमाडौँ । मोहना नदीमा नुहाउने क्रममा ४ दिनअघि बगेर बेपत्ता भएकी कृष्णपुर नगरपालिका-५ पवित्रा बस्तीकी १० वर्षीया बालिका पूर्णिमा महराको शव आज फेला परेको छ। कृष्णपुर नगरपालिका-७ शान्तिपुरस्थित मोहना नदीमा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। बालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा छ। भदौ १७ गते मोहना […]

४ दिनपछि फेला पर्यो नदीमा बगेकी बालिकाको शव

कञ्चनपुर : मोहना नदीमा नुहाउने क्रममा ४ दिनअघि बगेर बेपत्ता भएकी कृष्णपुर नगरपालिका-५ पवित्रा बस्तीकी १० वर्षीया बालिका पूर्णिमा महराको शव आज फेला परेको छ।कृष्णपुर नगरपालिका-७ शान्तिपुरस्थित मोहना नदीमा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए। बालिकाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।भदौ १७ गते मोहना नदीमा साथीहरूसँग नुहाउने क्रममा बालिका बगेर बेपत्ता भएकी थिइन्। स्थानीय बासिन्दाले बालिकाको शव देखेपछि प्रहरीलाई खब

बग्दै गरेको अवस्थामा बालिकाको शव फेला

बिहीबार मोरङको पथरीशनिश्चरे नगरपालिका–९ सगरमाथा चोकमा पैनीले बगाउँदै गरेको अवस्थामा १९ महिनाकी बालिकाको शव फेला परेको छ।...

चार दिनदेखि हराइएकी बालिकाको शव फेला

सुर्खेत– सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीष्मा बिक मृत अवस्थामा फेला परेकी हुन् । नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका-५ ले आयोजना गरेको कार्यक्रममा शनिबार हजुरआमासँगै सहभागी बिक सोही दिन हराएकी थिइन् ।  चार दिनदेखि हराएकी बालिकाको शव मंगलबार बिहान घरदेखि एक सय मिटरको […]

चार दिनदेखि हराएकी ७ वर्षीया बालिकाको शव फेला

सुर्खेतमा चार दिनदेखी हराइएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विकको मृत अवस्थामा शव फेला परेको हो । नेपाली कांग्रेसको गुर्भाकोट नगरपालिका...

रुपन्देहीको देवदहको जंगलमा महिला र बालिकाको शव भेटियो

रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका  प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए ।पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर शव छाडेर गएको हुनसक्ने उनले बताए ।  शवको पहिचान खुल्न नसकेको बताउँदै मृत शरीर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केस

वीरगञ्जमा निर्माणाधीन घरमा बालिकाको शव भेटियो

२४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ नगवामा एक बालिकाको शव भेटिएको छ । वीरगञ्ज-१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी […]