वीरगञ्जमा निर्माणाधीन घरमा बालिकाको शव भेटियो

२४ पुस, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१६ नगवामा एक बालिकाको शव भेटिएको छ । वीरगञ्ज-१५ भिश्वामा अभिभावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रिजवाना खातुनको शव भेटिएको हो । घोप्टो परेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । निर्माणधीन घरको चेपमा बालिकाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी […]

सम्बन्धित सामग्री

राप्ती नदी किनारमा दुई बालिकाको शव भेटियो

१८ मंसिर, दाङ । बाँकेस्थित राप्ती नदी किनारमा दुई जनाको शव भेटिएको छ । राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीकी २२ वर्षीया कञ्चन थारू र १३ वर्षीया अर्पणा थारूको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामबहादुर घर्तीले जानकारी दिए। प्रहरी नायव उपरीक्षक घर्तीका अनुसार उनीहरु शनिबार बयर खान जंगल जाँदै गर्दा राप्ती नदी तर्ने क्रममा […]

४ दिनदेखि हराएकी बालिकाको मकैबारीमा शव भेटियो

सुर्खेत : चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ। गुर्भाकोट नगरपालिका-५ की ७ वर्षीया गृष्मा विकको शव घर नजिकैको मकैबारीमा भेटिएको हो।शुक्रबार हराएकी गृष्माको शव मंगलबार बिहान घरदेखि ५ सय मिटर तल मकैबारीमा भेटिएको प्रहरीले जनाएको छ। बालिकाको शव मकैबारीमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अनुसन्धानका लागि सोही ठाउँका एक जना २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताए। प्रमुख जिल्

चार दिनदेखि बेपत्ता बालिकाको शव भेटियो

सुर्खेतमा चार दिनदेखि हराएकी एक बालिकाको शव फेला परेको छ । गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ बर्षीय बालिका ग्रीस्मा विक मृत अवस्थामा फेला परेकी हुन् । उनी नेपाली काँग्रेस पार्टीको एउटा कार्यक्रममा हजुरआमासँगै गएकी थिइन् । उनी त्यहीबाट वेपत्ता भएकी थिइन् ।आफन्तले सुरुमा आफन्तको घरमा गएको हुनसक्ने आंकलन गरेपनि लामो समयसम्म नफर्केपछि प्रहरीमा खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले शव घरदेखि झण्डै एक सय मिटर दुरीमा मंगलबार बिहान फ

भेरी नदीमा हराएकी गीता खोज्दा पार्वतीको शव भेटियो

काठमाडौँ । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भएकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ पोखराकी अन्दाजी १२ वर्षीया गीता विक पौडी खेल्ने क्रममा मंगलबार अपराह्नः ४ बजे नदीमा बेपत्ता भएकी थिइन् । कारा गाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी खेल्दा […]

भेरी नदीमा हराएकी गीता, खोज्दा शव भेटियो पार्वतीको

१७ जेठ, सल्यान । भेरी नदीमा मंगलबार दिउँसोदेखि बेपत्ता भैरहेकी एक बालिकाको शव खोज्दा उनकै गाउँकी अर्की महिलाको शव भेटिएको छ । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ पोखराकी अन्दाजी १२ वर्षीया गिता विक पौडी खेल्ने क्रममा मंगलबार दिउँसो ४ बजे नदीमा वेपत्ता भएकी थिइन् । कारागाउँको जिउलामा धान कुट्न मिलमा गएको बेला पौडी […]

रुपन्देहीको देवदहको जंगलमा महिला र बालिकाको शव भेटियो

रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका  प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए ।पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर शव छाडेर गएको हुनसक्ने उनले बताए ।  शवको पहिचान खुल्न नसकेको बताउँदै मृत शरीर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केस

देवदहको घोडाहा जंगलमा दुईजनाको शव भेटियो

११ माघ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको छ । एक अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पुर्वपश्चिम राजमार्गको छेउ जंगलमा मंगलबार दिउँसो भेटिएको हो । शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा […]

पौडी खेल्न गएका दुई बालिकाको शव भेटियो

घरमा कोही नभएको मौका छोपी खोलामा पौडी खेल्न गएका दुई बालिकाको शव बुधबार साँझ भटौली खोलामा फेला परेको छ। खोलामा पौडी खेल्दै गर्दा खोलाले बगाएर खाँडादेवी गाउँपालिका–५ पकरबास तारमणी बस्ने...

धनुषामा ५ दिनदेखि हराइरहेकी ७ वर्षीया बालिकाको शव भेटियो, हत्याको आशंका

गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० स्थित बरमझिया बस्ने विरेन्द्र यादवकी ७ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार फेला परेको हो।