प्रक्रिया छोट्याएर समयमै महाधिवेशन गर्नुपर्ने पौडेल समूहको निष्कर्ष

२५ साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ । भदौ १६–१९ सम्म तोकिएको महाधिवेशन नहुने चर्चाकाबीच पौडेल समूहले प्रक्रिया टुंग्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन हुनुपर्ने निर्णय गरेको हो । महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षीय केन्द्रीय समिति बैठकले तोकिएको समयमै नियमित महाधिवेशन […]

सम्बन्धित सामग्री

गिरिजाप्रसाद कोइरालाका पीए रहिसकेका पौडेल महाधिवेशन प्रतिनिधि निर्वाचित

नेपाली कांग्रेसका युवा नेता गोकर्ण पौडेल १४ औं महाधिवेशनका लागि प्रतिनिधि छानिएका छन् ।  रूपन्देहीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट पौडेल महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । पौडेल पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव थिए । कोइरालाको पीए बनेर अनुभव संगालेका पौडेल लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् ।  मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुने चौधौं महाधिवेनका लागि क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । १० गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने कांग्...

गिरिजाका स्वकीय सचिव पौडेल कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसका नेता गोकर्ण पौडेल पार्टीको १४औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

महाधिवेशन तोकिएकै मितिमा गर्न सकिन्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने […]

पौडेल पक्षको निचोडः कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन

काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले कुनै हालतमा तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्नुपर्ने निचोड निकालेको छ। सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगन्जमा बसेको पौडेल पक्षीय बैठकले १६–१९ भदौमा महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन सकिने निष्कर्ष निकालेको हो। वरिष्ठ नेता पौडेलले सबैले इमानदारितापूर्वक प्रयास गरे अझै पनि तोकिएकै मितिमा महाधिवेशन गर्न सकिने बैठकको निष्कर्ष रहेको बताए।

फास्ट ट्रयाकबाट भए पनि कांग्रेस महाधिवेशन तोकिएको मितिमै हुनुपर्छ: पौडेल पक्ष

काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा इतर रामचन्द्र पौडेल पक्षले फास्ट ट्र्याकबाट भए पनि निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने जिकिर गरेको छ। आगामी साउन २८ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशीलको विवाद समाधान गर्नुपर्ने र कांग्रेसका ८ तहका अधिवेशनलाई चार तहमा छोट्याएर भए पनि समयमै महाधिवेशन गर्नुपर्ने पौडेल पक्षले जिकिर गरेको छ। वडा, संघीय निर्वाचन क्षेत्र, प्रदेश र संघको […]

पौडेल पक्षको बैठक : महाधिवेशनको विकल्प महाधिवेशन, सरकारमा सम्मानजनक उपस्थिति

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठकले महाधिवेशनको विकल्प महाधिवेशन नै भएको निष्कर्ष निकालेको छ। आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सिवारीमा बसेको बैठकले क्रियाशील सदस्यता विवाद छिटो टुंग्याउने विषयमा छलफल...

तोकिएकै मितिमा महाधिवेशन हुनुपर्नेमा पौडेल पक्षको जोड

काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ। स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो। पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए। कांग्रेस महाधिवेशन भदौ १६–१९ मा काठमाडौँमा हुने तय गरिएको छ।

तोकिएकै समयमा महाधिवेशन गर्न पौडेल समूहको जोड

१० साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो । पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी […]

कांग्रेसको पौडेल समूह महाधिवेशन रणनीति बनाउँदै

काठमाडौं।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट केन्द्रीय सदस्यहरुको बैठक आज बस्दैछ।बिहीबार बस्ने भनिएको बैठक पौडेल विपक्षी गठबन्धन र सम्पादकसँगको छलफलमा सहभागी हुने भएपछि स्थगित भएको थियो।महाधिवेशनमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा छलफल हुने नेताहरुले बताएका छन्।कांग्रेसमा महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि दौडधुप सुरु भएको छ। पौडेल समूहमा नेतृत्वका लागि धेरै आकांक्षी भएकाले सभापतिमा उम्मेदवार बन्न अन्य आकांक्षीलाई मिलाउनेपर्ने अवस्था छ।

पौडेल समूहको निष्कर्ष : विशेष होइन, १४औं महाधिवेशन नै सम्भव छ

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले विवादित क्रियाशील सदस्यतालाई थाती राखेर भएपनि १४ औं महाधिवेशन गर्नुपर्ने बताएको छ । साथै कतिपय जिल्लामा देखिएको विवाद समाधानको प्रयासबारे छलफल गर्न तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउन सभापति शेरबहादुर देउवासँग माग गरेको छ । कांग्रेसको महाधिवेशन भदौ ७–१० का लागि निर्धारण गरिएको छ भने पार्टीको वैधानिकता […]