डिसेम्बरसम्म अनुमोदन नभए एमसिसी फिर्ताः अमेरिका

काठमाडौं । अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसिसी० फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताएका […]

सम्बन्धित सामग्री

जलस्रोतमा संसदीय अनुमोदन नखोज्नुमा अदालत पनि जिम्मेवार

प्राकृतिक स्रोत तथा त्यसको उपयोग बाँडफाँट सम्बन्धी सम्झौताहरू संसदबाट अनुमोदन नगराउनुमा कार्यपालिका मात्रै होइन व्यवस्थापिका समेत उदासीन देखियो । साथै सर्वोच्च अदालतले समेत संवैधानिक व्यवस्थाको अपव्याख्या गरेर पटक–पटक फैसला गरेको छ ।

एमसीसी संसदबाट अनुमोदन भएको नोट गरेका छौँ : अमेरिका

काठमाडौँ – नेपालको संसदले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गरेको विषयलाई अमेरिकाले नोट गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनि ब्लिन्केनबीच मंगलबार साँझ भएको टेलिफोन वार्तामा अमेरिकाले एमसीसीबारे नोट गरेको हो । टेलिफोन वार्तामा विदेशमन्त्री ब्लिन्केनले एमसीसीसँग नेपालको अघि बढ्ने निर्णयले नेपालमा रोजगारी, पूर्वाधार र नेपाली जनताको जनजीवनमा […]

एमसीसी अनुमोदन, तर कार्यान्वयनमा चुनौती कायमै

हस्ताक्षर गरेको करिब ५४ महिनापछि मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौतालाई नेपालको प्रतिनिधिसभाले आइतबार अनुमोदन ग¥यो । २०७४ भदौ २९ गते नेपालको अर्थ मन्त्रालयका अधिकारीहरूले अमेरिका पुगेरै यो सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतामा सरकारले हस्ताक्षर गरेपछि निम्तिएको विवादले नेपाललाई प्राप्त अहिलेसम्मकै ठूलो अनुदान सहायता गुम्ने चुनौती बढेको थियो ।यसबीच एमसीसी सम्झौताको विरोध गर्ने पक्षहरूले सडक प्रदर्शन, विस्फोटक पदार्थ प्रयोगदेखि नेपाल बन्द घोषणासम्म गरिसकेका छन् । सम्झौ

एमसिसी अनुमोदन नेपालको सार्वभौम निर्णय हो–अमेरिका

काठमाडौं–संयुक्त राज्य अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुदान नेपाल र नेपालीका निम्ति अमेरिकी जनताको उपहार भएको स्पष्ट गर्दै त्यसलाई अनुमोदन गर्नेनगर्ने नेपालको सार्वभौम निर्णय हो भनेको छ । यहाँस्थित अमेरिकी राजदूतावासले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अमेरिका र नेपालबीचको साझेदारीको प्रतीक एमसिसीले नेपालमा रोजगारी र विकासका पूर्वाधार निर्माण गर्ने बताएको छ […]

एमसीसी राष्ट्रहितमा छ, अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रन्छ : डा. महत

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा.रामशरण महतले एमसीसी अनुमोदन नगरे अमेरिकासँग सम्बन्ध बिग्रने बताएका छन् । राष्ट्रको हितमा रहेको एमसीसी अनुमोदन नगरेर अमेरिकासँग सम्बन्ध बिगार्नतिर लाग्न नहुने महतले बताए । ‘अमेरिका जस्तो शक्तिशाली देशले दिएको सहयोग लिनुपर्छ । यो राष्ट्रको हितमा छ । राष्ट्रको हित बिपरीत हामीले निर्णय गर्नु हुँदैन’, संसदीय दलको बैठकबाट […]

एमसीसी अनुमोदन नभए द्विपक्षीय सम्बन्धमा प्रभाव पर्ने अमेरिकाको चेतावनी

काठमाडौं । अमेरिकाले एमसीसी सम्झौता फागुन १६ भित्र संसदबाट अनुमोदन नभए नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुने दोहोर्याएको छ । अमेरिकी विदेश मन्त्रालयले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालको स्वेच्छिक र सार्वभौम अधिकार भए पनि सम्झौता अनुमोदन नहुँदा द्विपक्षीय कुटनीतिक सम्बन्धमा प्रभाव पर्ने बताएको हो । भारतीय पत्रिका हिन्दूस्तान टाइम्ससँग कुरा गर्दै अमेरिकी विदेश मन्त्रालयका […]

नेपालमा अमेरिका र चीनको टकरावले के होला ?

काठमाडौं, २८ माघ । एमसीसी सम्झौतामा २०१७ मा अमेरिकासँग हस्ताक्षर भएकोमा २०२२ सम्म पनि अनुमोदन भएको छैन । सम्झौता अनुसार अनुमोदन नभई कार्यान्वयन हुँदैन । तर, अनुमोदन गर्न कुनै राजनीतिक दल तयार नभएको र कुनै स्पष्ट रुपमा प्रस्तुत नभएको कारण अमेरिका कडा रुपमा प्रस्तुत भयो । अमेरिकी सहायकविदेशमन्त्री डोनाल्ड लूले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा […]

नेपालले एमसीसी अनुमोदन नगरे सहायता रोक्न अमेरिकी ‘लबिङ’

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता अनुमोदन नगरे नेपाललाई अन्य बहुपक्षीय र द्विपक्षीय सहायता रोक्न अमेरिकाले लबिङ थालेको छ । करिब ५५ अर्ब रुपैयाँको सहायता सम्झौता अनुमोदन मामिलालाई लिएर अमेरिका आक्रामक बनेपछि परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् । ‘नेपालमा एमसीसी गिजोलिएपछि अमेरिकाले अग्रेसन (आक्रामकता) देखाउन थालेछ,’ दाताहरूसँग निकट सम्बन्ध राखिरहेका आर्थिक कूटनीतिका जानकार एक अधिकारीले भने, ‘आर्थिक नाकाबन्दी नै लगाउँदा आलोचित हुन

प्रस्तावित तीन देशका राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

सरकारले भारत, अमेरिका र बेलायतका लागि सिफारिस गरेका तीन राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा भएको सुनुवाइपछि भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका...

एमसीसी छिटो अनुमोदन गर्न आग्रह

उद्योगी–व्यवसायीहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्बाट जतिसक्दो छिटो अनुमोदन गर्दै कार्यान्वयनमा लैजान सरकारसमक्ष आग्रह गरेका छन् । राजनीतिक मतभेदभन्दा अगाडि राष्ट्रिय हितलाई राख्न अनुरोध गर्दै उनीहरूले एमसीसी सम्झौता कार्यान्वयनमा आउन सकेमा महामारीबाट समस्यामा परेको नेपाली अर्थतन्त्रलाई राहत पुग्ने दाबीसमेत गरेका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दै नेपाल उद्योग वाणिज्य महासंघसहित नेपाल अमेरिका उद्योग वाणिज्य […]