Kathmandu. English club Liverpool defeated Azerbaijan's Qarabağ FK by a massive margin of 6-0 in a match held under the UEFA Champions League. Liverpool secured a spectacular victory by maintaining their dominance from the first half itself in the match held at Anfield.Alexis Mac Allister scored in the 15th minute to give Liverpool the lead. A few minutes later, Florian Wirtz added another goal in the 21st minute. Mac Allister scored his second personal goal in the 61st minute, further strengthening his team's grip.Liverpool's attack intensified in the second half. Star forward Mohamed Salah scored in the 50th minute, while...
१४ माघ, काठमाडौं । छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले तीन पाकिस्तानी खेलाडी सम्मिलित पर्वत जिल्ला भलिबल संघविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा जारी …
सालपा विकास बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्था सम्बन्धी भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरणमा खुद नोक्सानी १ करोड ४ लाख हुनुपर्नेमा १० करोड ४० लाख भनेर समाचार लेखिएकोप्रति ध्यानाकर्षण गराएको हो। बैंकले जारी गरेको सूचनामा उल्लेख भएअनुसार अनलाइन मिडियामा बैंकको खुद नोक्सानी १०.५० करोड रुपैयाँ पुगेको […]
काठमाडौँ। मुलुकका अधिकांश स्थानमा मंगलबार साँझदेखि सक्रिय भएर वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए। उनले चिसो भने केही दिन […]