नयाँ राजनीतिक घटनाक्रमका लागि अब देउवाका कमान्डर नेता लेखक

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आराम गरिरहेका छन् । उनीनिकट नेताहरूका अनुसार अहिले देउवा ‘पर्ख र हेर’ अवस्थामा छन् ।

सम्बन्धित सामग्री

मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री गम्भीर भएर लाग्नुभएकाे छ : नेता लेखक

काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागिपरेको दाबीसमेत गर्नुभयो । आज सोमवार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विभिन्न राजनीतिक दलहरूको वैधानिकताले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको स्पष्ट पार्नुभयो । नेता लेखकले भन्नुभयो, ‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने...

राजनीतिक रुपमा लडाइँ लड्छौँ, न्यायिक रुपले अगाडी बढ्छौँ : नेता, लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रतिनिधि सभाको विघटन ‘अवैधानिक प्रधानमन्त्रीले’ गरेको हुनाले संसद् विघटन वैधानिक हुन नसक्ने बताएका छन् । यो विघटन अवैधानिक हो त्यसैले आफूहरु न्यायिक रुपले अगाडी बढ्ने लेखकले बताए ।

नेता लेखक भन्छन् 'मधेश र मधेशीको अपमान गर्नेलाई सवक सिकाउने बेला अायो'

रौतहट। नेपाली काँग्रेसका नेता तथा पार्टी प्रचार प्रसार उपसमितिका संयोजक रमेश लेखकले मधेशी जनतालाई पटकपटक अपमान गर्ने राजनीतिक शक्तिलाई मधेशी जनताले सवक सिकाउनुपर्ने बताएका छन्।