पुलिस र संकटा अग्रता जोगाउन असफल

पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।...

सम्बन्धित सामग्री

पुलिस र संकटाको फराकिलो जित

नेपाल पुलिस क्लब र संकटा क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा फराकिलो जित निकालेका छन्।

पुलिस र संकटाको फराकिलो जित

नेपाल पुलिस क्लब र संकटा क्लबले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा फराकिलो जित निकालेका छन्।

पुलिस क्लब झापा गोल्डकपको पहिलो चरणबाटै बाहिरियो

झापा : विभागीय टोली नेपाल पुलिस क्लब पाँचौँ संस्करणको झापा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ।बिर्तामोड नगरपालिका–३ स्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको दोस्रो दिनको खेलमा संकटा क्लबले १–० गोल अन्तरले जित निकालेसँगै पुलिस क्लब प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि तेस्रो र चौथो संस्करणको झापा गोल्डकपमा पुलिस क्लबले क्वार्टरफाइनलसम्म यात्रा तय गरेका थिए।संकटा क्लबका उत्तम राईले खेलको ६५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले विदेशी खेलाडी फोडे फोफोनाको क्रसलाई ह

संकटा झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश

झापा । संकटा क्लब काठमाडौं ५औं संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा संकटाका उत्तम राईले ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उनले फोडे फोफोनाको क्रसलाई […]

झापा गोल्डकपमा आज पुलिस र संकटा क्लब भिड्दै

काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सात

संकटासँग पुलिस स्तब्ध

काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा डिफेन्डर निरज बस्नेतले गरेको गोल नै निर्णायक बन्दा पुलिस स्तब्ध बन्न पुग्यो । उनले १८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडरमार्फत […] The post संकटासँग पुलिस स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुलिसलाई हराउँदै संकटा शीर्ष चारमा

२७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । संकटा क्ललले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दा डिफेण्डर निरज बस्नेतले गोल गरे । संकटाले अपराजित यात्रालाई चार खेलसम्म कायम राख्दा पुलिसले भने लिगमा पहिलो हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित […]

ए डिभिजन : संकटा र पुलिस भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।संकटा ३ खेलमा ५ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ। पुलिसको पनि ५ अंक रहेको छ। उ सातौं स्थानमा छ। आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र ब्रिगेड ब्वाइजबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। जावलाखेल आज पहिलो अ

विराट गोल्डकप : अफ्रिकन रुट्सलाई पन्छाउँदै संकटा सेमिफाइनलमा

विराटनगर : आहा–रारा गोल्डकप विजेता संकटा ब्याइज स्पोर्टिङ क्लब विराटनगरमा जारी छैटाैं विराट गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा  मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनलाइ १–० गोलले हराउँदै संकटा सेमिफाइनलमा प्रवेश गरेको हो। जितसँगै संकटाले बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारतको पंजाव पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पन्जाबले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २– ० गोल र गोर