ए डिभिजन : संकटा र पुलिस भिड्दै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। संकटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ।संकटा ३ खेलमा ५ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ। पुलिसको पनि ५ अंक रहेको छ। उ सातौं स्थानमा छ। आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। जावलाखेल र ब्रिगेड ब्वाइजबीचको खेल दिउँसो पौने ५ बजे सुरु हुनेछ। जावलाखेल आज पहिलो अ

सम्बन्धित सामग्री

पुलिस र  एनआरटी विजयी हुँदा मनाङ बराबरीमा रोकियो

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा विभागिय क्लब नेपाल पुलिसले संकटा क्लबलाई पराजित गर्दै तत्काललाई पुन रेलिगेशन जोन छाडेको छ। त्यस्तै शुक्रबारनै भएको खेलमा मनाङले भने हिमालयन शेर्पासँग बरबारी खेल्दै अङ्क बाँड्यो। दिनको अन्तिमा खेलमा एनआरटीले खुमलटारलाई पराजित गरेको थियो। दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै पुलिस […]

झापा गोल्डकपमा आज पुलिस र संकटा क्लब भिड्दै

काठमाडौं : झापा गोल्डकप फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ।यसअघि शनिवार भएको खेलमा जावालाखेल युथ क्लबलाई पराजित गर्दै सातदोबाटो युथ क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ। सातदोबाटोले ट्राइब्रेकरमा ४–२ गोल अन्तरले जावलाखेललाई पराजित गरेको हो।झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सात

पुलिस र संकटा अग्रता जोगाउन असफल

पहिलो मिनेटमै लिएको अग्रता जोगाउन नसक्दा नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको छ।...

पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै

सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२ औँ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन् । जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा  राम्रो स्थान बनाउनु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसाे १ बजे सुरु हुने खेलमा  नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थ

संकटासँग पुलिस स्तब्ध

काठमाडौं । संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा संकटाको जितमा पहिलो हाफमा डिफेन्डर निरज बस्नेतले गरेको गोल नै निर्णायक बन्दा पुलिस स्तब्ध बन्न पुग्यो । उनले १८औं मिनेटमा लक्ष्मण रुचालको कर्नरमा डाइभिङ हेडरमार्फत […] The post संकटासँग पुलिस स्तब्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पुलिस संकटासँग स्तब्ध, जावलाखेललाई पहिलो अंक

संकटा क्लबले विभागीय टोली नेपाल पुलिस क्लबलाई हराउँदै जारी लिगमा राधाीनमा जारी सहिद स्मारक ए डिभिजन लिगमा दोस्रो जित निकाल्दा दिनको दोस्रो खेलमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेल्दै जावलाखेल युथ क्लबले खाता खोलेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको दिनको पहिलो खेलमा संकटले विभागीय टोली पुलिसलाई १–० ले हराउँदै जारी लिगमा दोस्रो जित निकाल्न सफल भएको छ । निकै रोमाञ्चक बनेको खेलमा संकटले पहिलो हाफमा निकालेको अग्रता स्पष्ट तीन अंकका लागि पर्याप्त भयो । संकटालाई जित दिलाउन निरज बस

ए डिभिजन लिगमा संकटाको दोस्रो जित

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबले दोस्रो जित निकालेको छ।सोमबार दशरथ रंगशालामा भएको खेलमा संकटाले नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै दोस्रो जित निकालेको हो। संकटाको जितमा निरज बस्नेतले गरेको गोल निर्णायक बन्यो। उनले खेलको १८ औं मिनेटमा गोल गरे। लक्ष्मण रुचालको कर्नरमा निरजले उत्कृष्ट हेड गर्दै बललाई जाली चुमाएका थिए। सोमबारको जितसँगै संकटा अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।संकटाको चार खेलबाट आठ अंक भएको छ। उसले चार मध्ये समान २–२ खेलमा जित र बराबरी खेल

पुलिसलाई हराउँदै संकटा शीर्ष चारमा

२७ मंसिर, काठमाडौं। शहीद स्मारक ए डिभिजन लिगमा सोमबार भएको पहिलो खेलमा संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै चौथो स्थानमा उक्लेको छ । संकटा क्ललले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दा डिफेण्डर निरज बस्नेतले गोल गरे । संकटाले अपराजित यात्रालाई चार खेलसम्म कायम राख्दा पुलिसले भने लिगमा पहिलो हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित […]

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल, को को भिड्दैछन्?

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबार दुई खेल हुँदैछन्। दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा संकटा र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्। यसैगरी अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा जावलाखेल र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ। तीन खेलपछि नेपाल पुलिस र संकटाको ५/५ तथा ब्रिगेड ब्वाइजको ४ अंक रहेको […]

ए डिभिजन लिग : सोमबार संकटा र पुलिस, जावलाखेल र बीबीसी भिड्दै

सहिद स्मारक लिग ए डिभिजन ०७८ मा सोमबार दुई खेल हुनेछन् र दशरथ रंगशालामा हुने त्यसको पहिलो प्रतिस्पर्धामा संकटा र पुलिस भिड्ने छन् ।