१६ वैशाख, काठमाडौं । सरकारले १५ वैशाखदेखि विदेशबाट आयात हुने सामानमा पनि अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल लगाउन अनिवार्य गरेपछि आयात हुने अधिकांश सामानको भन्सार जाँचपास ठप्प बनेको छ ।
३० चैतमा वाणिज्य विभागले सूचना जारी …
१६ वैशाख, काठमाडौं । निजामती कर्मचारीहरूले अब आफ्ना विवरण अनलाइनबाटै हेर्न तथा अद्यावधिक गर्नसक्ने भएका छन् ।
बुधबारबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताब खाना (निजामती) ले आफ्ना सबै सेवाहरू अनलाइन प्रणालीमार्फत सञ्चालनमा …
१६ बैशाख, बुटवल । वन प्रशासनलाई सुशासनयुक्त, प्रभावकारी र परिणाममुखी बनाउन प्रदेश सरकार अनिच्छुक देखिएको भन्दै वन प्राविधिकहरूले असन्तुष्टि जनाएका छन् ।
नेपाल वन प्राविधिक संघ लुम्बिनीले आयोजना गरेको कार्यक्रममा वन तथा वातावरण मन्त्री देवकरण कलवारसंग …
१६ वैशाख, काठमाडौं । सरकारले विश्वविद्यालयका हालका पदाधिकारीहरूलाई हटाउन सक्ने खालको प्रावधान राखेर राष्ट्रपतिलाई अध्यादेश सिफारिस गरेको छ ।
राष्ट्रपति कार्यालयमा बुधबार सिफारिस गरिएका तीनमध्ये एउटा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश पनि छ । …
१६ वैशाख, काठमाडौं । नेपाली सेनाले सुकुमवासी बस्तीको विवरण माग गर्दै धमाधम पत्राचार गरिरहेको छ । १२ वैशाखमा काठमाडौंका सुकुमवासी बस्तीमा डोजर चल्न थालेपछि नेपाली सेनाले बाह्य जिल्लाहरूमा पत्राचार गर्दै विवरण माग गर्न थालेको हो …