भारतीय दूध आयात रोक्न दुग्ध सहकारीको माग

४ असोज, चितवन । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने […]

सम्बन्धित सामग्री

दूधको अन्तरराष्ट्रिय बजार खोजी

नेपाल दुग्ध पदार्थमा आत्मनिर्भरतातर्फ उन्मुख छ भनिए पनि आन्तरिक मागलाई पुग्ने गरी उत्पादन हुन सकेको छैन । त्यसैले वर्षेनि २ अर्बभन्दा बढीको दूध र त्यसबाट बनेका सामग्री आयात हुने गरेको छ । तर, अहिले दूधको खपत घट्दा कुल ९ अर्ब ४१ करोड रूपैयाँभन्दा बढीको धूलो दूध र नौनी मौज्दात रहेको छ । यसरी मौज्दात बढ्दै जाँदा किसानहरूले दूधको भुक्तानी पाउन समस्या हुन्छ जसले गर्दा उनीहरू निरुत्साहित हुन सक्छन् । त्यस्तै दूध उत्पादन र गाई, भैसीपालनका लागि गरिएको ठूलो लगानी पनि चौपट हुन सक्छ । त्यसैले यसको बजार खोज्नुपर्ने बेला आएको छ । नेपालमा कृषि बजारलाई व्यवस्थित गर्न नसक्दा नै कृषि उत्पादन बढाउन नसकिएको हो । तर, दूधमा भने अलिक कम समस्या देखिन्छ । यसो हुनुमा सहकारीका माध्यमबाट दूधको बजारीकरण हुनु हो । यद्यपि ग्रामीण क्षेत्रका किसानले दूध विक्री गर्न नसकेका समाचार पनि आइरहेका छन् । गतवर्ष यही समयताका नेपालमा मागको दाँजोमा आपूर्ति कम थियो । तर, अहिले आपूर्ति बढी छ । यस्तोमा धूलो दूध बनाएर राख्नु नै समस्याको समाधान हो । तर, धूलो दूध पनि बढी परिमाणमा थुप्रिन गयो भने समस्या हुन्छ । एकातिर नेपालकै दूधले बजार पाइरहेको छैन भने अर्कातर्फ दूध आयात गर्न दिन एकथरी लबिङमा लागिरहेको पनि पाइन्छ । नेपालमा दूधको भण्डारण बढ्दै गएपछि अन्तरराष्ट्रिय बजारको खोजी हुन थालेको छ । अन्तरराष्ट्रिय बजारको खोजी हुनु सकारात्मक छ किनभने यसले उत्पादन बढाउन प्रोत्साहित गर्छ । तर, अन्तरराष्ट्रिय बजारको खोजी त्यति सहज भने छैन । पहिलो, नियमित आपूर्ति गर्न सक्नुपर्छ । दोस्रो, गुणस्तर कायम गर्न सक्नुपर्छ । कहिले दूध बढी उत्पादन हुने त कहिले कम उत्पादन हुने गर्दा आयात गर्नुपर्ने अवस्था आउने गरेको छ । यस्तोमा नेपाली दूध आयात गर्न कुनै पनि राष्ट्र सजिलै सहमत होलान् भन्न सकिँदैन । अर्को, नेपालको दूधको गुणस्तर मापन गरी अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र दिने प्रयोगशालाकै अभाव छ ।  त्यसैले दूध निर्यात गर्ने हो भने उत्पादनको निश्चित प्रतिशत निरन्तर निर्यात गर्ने नीतिमा जानुपर्छ । नेपालमा माग बढ्दा त्यसलाई सन्तुलनमा राख्न आयात गर्न पनि दिनुपर्ने हुन्छ । यस्तो अवस्थामा विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्नुपर्छ । त्यसका लागि किसानको लागत कम गराउन सरकारले निश्चित नीति लिनु आवश्यक पर्छ । अन्यथा निर्यात गर्न पनि सकिँदैन र आयात रोक्न पनि कठिन हुनेछ ।

दूध आयात रोक्न चितवनका किसानको माग

दूध आयात गर्न अनुमति दिने तयारी गरेपछि चितवनका दुग्ध किसानहरुले विरोध जनाएका छन् । प्रतिदिन १ लाख ३० हजार लिटर दूध आयात गर्ने प्रस्ताव कृषि तथा पशुपंक्षी मन्त्रालयले अर्थ मन्त्रालय पठाएपछि चितवनबाट विरोध सुरु भएको हो । चितवन जिल्ला दुग्ध उत्पादक सहकारीले पत्रकार सम्मेलन गर्दै दूध आयात नगर्न चेतावनी दिएको छ ।जिल्ला अध्यक्ष रत्नमणी न्यौपानेले […]

भारतीय दूध आयात रोक्न माग

काठमाडौं । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले […]

भारतीय दूध आयात रोक्न माग

काठमाडौँ। सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले मंगलबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्ध लगाएको दुग्ध आयातलाई पुनः सुरु गर्ने सरकारको निर्णयले किसान मारमा […]

भारतीय दूध आयात रोक्न माग

चितवन – सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन्। जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन्। राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको […]

भारतीय दूध आयात रोक्न माग

चितवन । सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।

भारतीय दूध आयात रोक्न चितवनका दुग्ध उत्पादक सहकारीको माग

चितवन– सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् ।  जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगायतका दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान […]

भारतीय दूध आयात रोक्न माग

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन्।...