साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’ माघ २० मा, मुम्बईको स्टुडियोमा फिल्म सम्पादन हुँदै

काठमाडौं । जितु नेपाल, साम्राज्ञी शाह र विजय बरालको अभिनय रहेको सामाजिक-कमेडी फिल्म ‘ह्यारीकी प्यारी’ माघ २० गते रिलिज हुँदैछ । रिलिज हुन दुई महिना बाँकी रहँदा निर्माता चाहिं मुम्बईमा फिल्मको प्राविधिक सम्पादन गरिरहेका छन् । अभिनेता नेपाल र निर्देशक कपिल रिजाल पनि मुम्बईमा छन् । साम्राज्ञीले पहिलोपटक कमेडी जनरामा हात हालेकी छन्, जहाँ उनको भूमिका […]

सम्बन्धित सामग्री

साम्राज्ञीकै कारण भुवन केसीले ‘ह्यारीकी प्यारी’ नहेर्ने भनेका हुन् ?

काठमाडौं । अभिनेता भुवन केसीले साम्राज्ञी शाहको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’ हेर्न अस्वीकार गरेका छन् । यो कुराको खुलासा फिल्म निर्देशक डा. कपिल रिजालले मिडियासामु गरेका छन् । ‘म गएर उहाँलाई आउनुस् भनेको थिएँ । अनि उहाँले म आउँदिन भन्नुभयो । अनि त्यसैले मैले निम्तो पनि दिइनँ,’ रिजालले भने । हुन सक्छ यही […]

कमेडी फिल्म ‘ह्यारीकी प्यारी’ रिलिज, साउथको ‘माइकल’ बेलुकादेखि

काठमाडौं । आज (शुक्रबार)देखि नेपाली फिल्म ‘ह्यारीकी प्यारी’ देशव्यापी रिलिज भएको छ । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको प्रमुख भूमिका रहेको फिल्म ‘ह्यारीकी प्यारी’लाई कपिल रिजालले निर्देशन गरेका हुन् । २ घण्टा १६ मिनेट लामो फिल्मलाई कमेडी, ड्रामा र रोमान्स जनरामा राखिएको छ । यो फिल्मले दुई अलग पृष्ठभूमि र भूगोलका प्रमुख पात्रहरु […]

‘ह्यारीकी प्यारी’ प्रचार गर्न भलिबल प्रतियोगितामा

पोखरा – प्रदर्शनको संघारमा रहेको फिल्म ‘ह्यारीकी प्यारी’ युनिट प्रचारप्रसार गर्न यतिबेला मोफसल टुरमा छ। यो फिल्म माघ २० गतेदेखि देशभर प्रदर्शन हुँदै छ। फिल्म युनिटले दर्शकसँग भेटघाट गर्दै प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ। शनिबार फिल्मका अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सहितको टिम प्रचारप्रसारका लागि पोखरा आएका छन्। जितु र साम्राज्ञीसहित फिल्मका निर्देशक […]

नेपालीसहित पाँच भाषामा ह्यारीकी प्यारी

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र अन्य बिदेशी भाषामा अन्तराष्ट्रिय बजारमा रिलिज गर्ने क्रम बढेको छ । यस अघि नेपाली चलचित्र प्रेमगीत ३ भारतमा हिन्दी भाषामा रिलिज गरिएको थियो । तर अर्को नेपाली चलचित्र ‘ह्यारी कि प्यारी’ नेपाली सहित पाँच भाषामा रिलिज हुने भएको छ । यो चलचित्रलाई डा. भोला रिजाल, छायाँकार सुदीप बराललगायतले निर्माण […] The post नेपालीसहित पाँच भाषामा ह्यारीकी प्यारी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

यस्तो छ जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ को ट्रेलर

काठमाडौँ । हास्य कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनीत फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण युनिटले राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर ल्याएको हो ।  ट्रेलर फिल्मको

साम्राज्ञीलाई फकाउँदै जितु, कात्तिक २५ मा ‘ह्यारीकी प्यारी’ प्रदर्शन हुने

काठमाडौं : सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारीकी प्यारी’ को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले फिल्मको फर्स्टलुक पोस्टरसहित कात्तिक २५ गतेलाई रिलिज मिति तोकेको हो। सार्वजनिक फिल्मको फस्टलुक पोस्टरमा मुख्य भूमिकामा रहेका जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहलाई देख्न सकिन्छ। कपिल रिजालले यस फिल्ममार्फत निर्देशनमा डेब्यू गरेका छन्। रिजालले यसअघि फिल्म ‘ड्रिम्स’मा…

‘ह्यारीकी प्यारी’ को लागि पर्वत पुगिन् साम्राज्ञी

केही अगाडि आफ्नो युट्युव च्यानल संचालनमा ल्याएर आफुलाई पनि युट्युबरको भिडमा उभ्याएकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह सुटिङमा फर्किएकी छन् । करिब एक वर्षपछि उनी ‘ह्यारीकी प्यारी’ फिल्म मार्फत सुटिङ सेटमा देखिएकी हुन् ।फिल्म ‘ह्यारीकी प्यारी’ को सुटिङ सेटबाट एक तस्बिर सामाजिक संजालमा पोष्ट गर्दै उनले आफु सुटिङमा रहेको जानकारी दिएकी हुन् । फिल्मको यतिबेला पर्वत जिल्लाको बिभिन्न स्थानमा छायांकन भइसकेको छ ।हास्य कलाकार जीतु नेपालको मुख्य भुमिका रहने फिल्ममा उनी जीतुको जो

ह्यारीकी प्यारी बनिन् साम्राज्ञी

काठमाडौं, २३ माघ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह पहाडहरुमा हिउँ भरिएपछि उचाईतिर लागेकी छिन् । उनी अचानक अग्लो पहाडको टाकुरामा देखिइन् । साम्राज्ञी कसैसँग डेटिङमा पुगेकी होइनन् । उनी चलचित्र सुटिङमा पुगेकी हुन् । कपिल रिजालको निर्देशनमा आजबाट ह्यारीकी प्यारीको सुटिङ चलेको छ । श्रीपञ्चमी पारेर सुटिङ सुरु भएको हो । ह्यारीकी प्यारीमा जीतु नेपाल […]

'ह्यारीकी प्यारी' को छायाङ्कन सेटमा पुगिन् साम्राज्ञी

काठमाडौं: अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह फिल्म् 'ह्यारीकी प्यारी' को छायाङ्कन सुरु गरेकी छिन्। पछिल्लो समय केही म्यजिक भिडियो काम गर्दैँ आएकी साम्राज्ञी फिल्मको सेटमा फर्किएकी हुन्। केही दिनअघि सुरु भएको फिल्मको शुभ मुर्हतमा साम्राज्ञी उपस्थित थिइनन्। तर आफ्नो छायाङ्कन सेड्युलमा उनी सेटमा पुगेकी हुन्। कलाकार जितु नेपालले छायाङ्कन स्थलको फोटो फेसबुकमा…

साम्राज्ञी र जीतुको ‘ह्यारीकी प्यारी’ को छायांकन सुरु

अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र हास्य कलाकार जीतु नेपालको मुख्य भूमिका रहने फिल्म ‘ह्यारीकी प्यारी’को छायांकन सुरु भएको छ । फिल्मको छायांकन सोमबारदेखि पर्वतको भुक देउरालीबाट सुरु भएको हो । छायांकन अगाडि फिल्मको शुभ–मुर्हूत समेत गरिएको थियो ।फिल्मको छायांकन सुरु भएको कलाकार जीतु नेपालले सामाजिक संजालबाट तस्बिर सार्वजनिक गरेका छन् । कपिल रिजालको निर्देशन रहे फिल्म समसामयिक बिषयमा निर्माण हुन लागेको हो । रिजाल यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् ।फिल्ममा जीतु र साम्रा