रेनु दाहालले चुनाव जित्नेमा प्रचण्ड ढुक्क, भरतपुर पुगेर दिए यस्तो अभिव्यक्ति

चितवन, २२ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उक्त कुरा बताएका हुन् । कांग्रेसको असन्तुष्ट पक्षबाट भरतपुरको मेयरमा उमेदवारी दिएका जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता […]

सम्बन्धित सामग्री

अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १७ चैत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स क्लब नेपालको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताएका हुन् । ‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन, […]

प्रचण्ड किन ‘घेराबन्दी’ महसुस गर्दै छन् ?

काठमाडौं: पछिल्लो केही समययता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राम्रो काम गर्दा गर्दै पनि सरकार घेराबन्दीमा परेको अभिव्यक्ति दिइरहेका छन्।बिहीबार सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले ‘राम्रो काम गर्दा गर्दै कसले हटाउँछ हेर्छु’ भन्न भ्याए। यसअघिका विभिन्न कार्यक्रममा पनि प्रचण्डले राम्रो काम गर्दा सरकार गए पनि जाओस् भन्ने अभिव्यक्ति दिएका थिए। गत भदौ ४ गते एक कार्यक्रममा बोल्दै माओवादी उपमहासचिव वर्षमान पुनले राम्रो काम ग

प्रचण्ड र आरजुसँग आयोगले माग्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवासँग स्पष्टीकरण मागेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले मंगलबार दुवैसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जान्छ भन्ने अभिव्यक्ति दिएको भन्दै आयोगले प्रचण्डसँग स्पष्टीकरण मागेको हो। मतदातालाई धम्क्याउने उद्देश्यले यस्तो अभिव्यक्ति दिएको भन्दै आयोगमा निवेदन परेको थियो।य

प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमसीसीका विषयमा दूर्भाग्यपूर्ण अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउनुभएको छ । उहाँले जनतालाई अलमल्याउने गरी एमसीसीका विषयमा झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा माओवादी अध्यक्ष प्रचण्ड लागि परेको बताउनुभएको हो । शनिबार काठमाडौं महानगरपालिका -४ मा निर्माण गरिएको […]

प्रचण्ड राजनीतिक जीवनकै कठिन चुनौती झेल्दै

काठमाडौं, ९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक जीवनकै कठिन चुनौती झेलिरहेका छन् । उनले त्यसकारण पनि गत महिना निकै कडा अभिव्यक्ति दिए जसमा फेरि अर्को संघर्षमा होमिने विषय थियो । प्रचण्डले माओवादी र आफूलाई सिध्याउने प्रयास भइरहेको बताएका थिए । उनको यो अभिव्यक्ति लगत्तै राजनीतिमा नयाँ घटनाक्रम विकास भएको छ […]

प्रचण्ड पीडा र निराशाका ८ कारण

१७ असोज, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्ति हिजोआज बढी नै उग्र, आक्रोशित, विवादित, निराशापूर्ण र अस्वाभाविक प्रतीत हुन थालेका छन् । उनी कतै ‘मृत्यु कि मुक्ति’ को भाषण गरेका हुन्छन् त कतै ‘आत्महत्या कि आत्मसमर्पण’को । कहिले आफूले ‘आत्मसमर्पण नगर्ने’ बरु परिआए ‘आत्महत्या गर्न सक्ने’ भन्दै भारतीय स्वतन्त्रता सेनानी चन्द्रशेखर […]